काठमाडौं। नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज सूचना जारी गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकेको बताएको छ। 

राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहक सेवा तथा अन्तर बैंक कारोबार र ३ बजेदेखि ३ः४० बजेसम्म अन्तर बैंक कारोबार गर्नुपर्ने उल्लेख गरेको छ। 

यस्तै, शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म समय तोकेको छ।
 

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज सूचना जारी गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकेको बताएको छ। 

राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहक सेवा तथा अन्तर बैंक कारोबार र ३ बजेदेखि ३ः४० बजेसम्म अन्तर बैंक कारोबार गर्नुपर्ने उल्लेख गरेको छ। 

यस्तै, शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म समय तोकेको छ।
 

"> राष्ट्र बैंकले तोक्यो आरटीजीएसको समय सीमा: Dekhapadhi आइतबारदेखि बिहीबारसम्म विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहक सेवा तथा अन्तर बैंक कारोबार दुबै सञ्चालन हुने।
  • सोही दिनहरुमा ३ बजेदेखि ३ः४० बजेसम्म भने अन्तर बैंक कारोबार मात्रै सञ्चालन हुने।
  • शुक्रबार १ बजेसम्म ग्राहक तथा अन्तर बैंक कारोबार गरिने। 
  • ">
    राष्ट्र बैंकले तोक्यो आरटीजीएसको समय सीमा <p style="text-align: justify;">काठमाडौं। नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज सूचना जारी गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकेको बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहक सेवा तथा अन्तर बैंक कारोबार र ३ बजेदेखि ३ः४० बजेसम्म अन्तर बैंक कारोबार गर्नुपर्ने उल्लेख गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म समय तोकेको छ।<br /> &nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्