काठमाडौं। सन् २०२० को अगस्ट महिनामा दुई सय ६५ जना पर्यटक नेपाल आएका छन्। अर्थमन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार, साउन १७ देखि भदौ १५ सम्ममा हवाई मार्गबाट दुई सय ६५ जना पर्यटक नेपाल आएका हुन्। नेपाल आएका ती पर्यटक कुन देशका र के प्रयोजनको लागि आएका भन्ने खुलाइएको छैन।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान नेपालले बन्द गरेको थियो। तर, उद्धारका लागि भनेर सरकारले चार्टर उडानलाई भने अनुमति दिएको थियो। उद्धार उडानमा पनि विदेशी नागरिक नेपाल आउन प्रतिबन्ध लगाइएको छ। उद्धार उडानबाट विदेशमा रहेका नेपाली नागरिकलाई मात्रै स्वदेश ल्याउन पाउने निर्णय सरकारले गरेको छ।

तर, प्रतिबन्धकै बीचमा पनि अगस्ट महिनामा २६५ जना पर्यटक हवाई मार्गबाट नेपाल आएको अर्थ मन्त्रालयको बुलेटिनमा उल्लेख छ। नेपालमा कोरोना महामारीका कारण लकडाउन भएयता ६ सय ३ जना पर्यटक हवाई मार्गबाट आएको अर्थमन्त्रालयले उल्लेख गरेको छ। यो सन् २०२० को अप्रिलदेखि अगस्टसम्मको तथ्यांक हो।

अर्थमन्त्रालयका अनुसार, सन् २०१९ को अगस्ट महिनामा ६८ हजार ४८२ जना पर्यटक नेपाल आएका थिए। सन् २०१९ को अप्रिलदेखि अगस्टसम्म हवाई मार्गबाट चार लाख दुई हजार जना जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।

तर, सन् २०२० को सोही अवधिमा पर्यटक आगमन ९९.९ प्रतिशले घटेको अर्थमन्त्रालयको बुलेटिनमा उल्लेख छ।

" /> काठमाडौं। सन् २०२० को अगस्ट महिनामा दुई सय ६५ जना पर्यटक नेपाल आएका छन्। अर्थमन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार, साउन १७ देखि भदौ १५ सम्ममा हवाई मार्गबाट दुई सय ६५ जना पर्यटक नेपाल आएका हुन्। नेपाल आएका ती पर्यटक कुन देशका र के प्रयोजनको लागि आएका भन्ने खुलाइएको छैन।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान नेपालले बन्द गरेको थियो। तर, उद्धारका लागि भनेर सरकारले चार्टर उडानलाई भने अनुमति दिएको थियो। उद्धार उडानमा पनि विदेशी नागरिक नेपाल आउन प्रतिबन्ध लगाइएको छ। उद्धार उडानबाट विदेशमा रहेका नेपाली नागरिकलाई मात्रै स्वदेश ल्याउन पाउने निर्णय सरकारले गरेको छ।

तर, प्रतिबन्धकै बीचमा पनि अगस्ट महिनामा २६५ जना पर्यटक हवाई मार्गबाट नेपाल आएको अर्थ मन्त्रालयको बुलेटिनमा उल्लेख छ। नेपालमा कोरोना महामारीका कारण लकडाउन भएयता ६ सय ३ जना पर्यटक हवाई मार्गबाट आएको अर्थमन्त्रालयले उल्लेख गरेको छ। यो सन् २०२० को अप्रिलदेखि अगस्टसम्मको तथ्यांक हो।

अर्थमन्त्रालयका अनुसार, सन् २०१९ को अगस्ट महिनामा ६८ हजार ४८२ जना पर्यटक नेपाल आएका थिए। सन् २०१९ को अप्रिलदेखि अगस्टसम्म हवाई मार्गबाट चार लाख दुई हजार जना जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।

तर, सन् २०२० को सोही अवधिमा पर्यटक आगमन ९९.९ प्रतिशले घटेको अर्थमन्त्रालयको बुलेटिनमा उल्लेख छ।

"> अगस्टमा २६५ जना पर्यटक नेपाल आए, ९९.९ प्रतिशतले घट्यो पर्यटन आगमन: Dekhapadhi
फाइल तस्वीर
अगस्टमा २६५ जना पर्यटक नेपाल आए, ९९.९ प्रतिशतले घट्यो पर्यटन आगमन
काठमाडौं। सन् २०२० को अगस्ट महिनामा दुई सय ६५ जना पर्यटक नेपाल आएका छन्। अर्थमन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार, साउन १७ देखि भदौ १५ सम्ममा हवाई मार्गबाट दुई सय ६५ जना पर्यटक नेपाल आएका हुन्। नेपाल आएका ती पर्यटक कुन देशका र के प्रयोजनको लागि आएका भन्ने खुलाइएको छैन।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान नेपालले बन्द गरेको थियो। तर, उद्धारका लागि भनेर सरकारले चार्टर उडानलाई भने अनुमति दिएको थियो। उद्धार उडानमा पनि विदेशी नागरिक नेपाल आउन प्रतिबन्ध लगाइएको छ। उद्धार उडानबाट विदेशमा रहेका नेपाली नागरिकलाई मात्रै स्वदेश ल्याउन पाउने निर्णय सरकारले गरेको छ।

तर, प्रतिबन्धकै बीचमा पनि अगस्ट महिनामा २६५ जना पर्यटक हवाई मार्गबाट नेपाल आएको अर्थ मन्त्रालयको बुलेटिनमा उल्लेख छ। नेपालमा कोरोना महामारीका कारण लकडाउन भएयता ६ सय ३ जना पर्यटक हवाई मार्गबाट आएको अर्थमन्त्रालयले उल्लेख गरेको छ। यो सन् २०२० को अप्रिलदेखि अगस्टसम्मको तथ्यांक हो।

अर्थमन्त्रालयका अनुसार, सन् २०१९ को अगस्ट महिनामा ६८ हजार ४८२ जना पर्यटक नेपाल आएका थिए। सन् २०१९ को अप्रिलदेखि अगस्टसम्म हवाई मार्गबाट चार लाख दुई हजार जना जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।

तर, सन् २०२० को सोही अवधिमा पर्यटक आगमन ९९.९ प्रतिशले घटेको अर्थमन्त्रालयको बुलेटिनमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्