काठमाडौं। कोभिड-१९ महामारीको कारण समस्यामा परेका व्यवसाय पुनरुत्थानमा योगदान गर्ने उद्देश्यले कथा नेपाल प्रालिले बिजनेश क्लिनिक सञ्चालन गर्ने भएको छ। 

कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालयहरुले गरेको निषेधाज्ञाका कारण सबै उद्योग तथा व्यवसायहरु प्रभावित भएको र कतिपय व्यवसायिक प्रतिष्ठानहरुले नगद प्रवाह व्यवस्थापन गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेका छन्। ती व्यवसायिक प्रतिष्ठानहरुलाई जोगाउन र अघि बढाउन बिजनेश क्लिनिक सञ्चालन गर्न लागिएको कथा नेपालका एक्जुकेटिभ गार्जियन प्रसन्न पोखरेलले जानकारी दिएका छन्।

कोरोना महामारीका कारण घरेलु, साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएका छन्। यी साना तथा मझौला उद्योगहरुले नै नेपालमा सबैभन्दा बढी रोजगारी दिएका थिए। नेपालमा सबैखाले उद्योगमा करिब ३५ लाख मानिस कार्यरत रहेको तथ्यांक छ। त्यसमध्ये ९ जनासम्म कामदार भएका माइक्रो इन्टरप्राइजेजमा ५९ प्रतिशत र १० देखि ४९ जनासम्म कामदार भएका साना उद्योगमा २१ प्रतिशत मानिसले रोजगारी पाएको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। ''यी दुईखाले उद्योगले कूल कामदारको ८० प्रतिशतलाई रोजगारी दिएका छन्। यिनै व्यवसायिक प्रतिष्ठानलाई संकटको सामना गर्न सक्षम बनाउन बिजनेश क्लिनिक सञ्चालन गर्न लागिएको हो,'' कथा नेपालका एक्जुकेटिभ गार्जियन पोखरेलले भने, '' समस्यामा परेका व्यवसायिक प्रतिष्ठानहरुलाई बिजनेश क्लिनिक मार्फत वर्तमान समस्या र सम्भावित चुनौती पहिचान गर्न सहयोग पुर्‍याइने छ।''

उद्यमशीलता विज्ञहरुबाट परिस्थितिको विश्लेषण गर्न उक्त बिजनेश क्लिनिकबाट सहयोग उपलब्ध गराइने छ। विज्ञहरुले हरेक व्यवसायको समस्या पत्ता लगाएर समस्या समाधानको उपाय बताउनेछन्। बिजनेश क्लिनिकमा विज्ञहरुले समस्या समाधानको उपायको डिजाइन बनाउने र समस्यामा परेका व्यवसायिक प्रतिष्ठानलाई विकल्प सहितको समाधानको उपाय दिने कथा नेपालले बताएको छ। यस्ता उपायहरु लिखित वा मौखिक हुनेछन्। 

" /> काठमाडौं। कोभिड-१९ महामारीको कारण समस्यामा परेका व्यवसाय पुनरुत्थानमा योगदान गर्ने उद्देश्यले कथा नेपाल प्रालिले बिजनेश क्लिनिक सञ्चालन गर्ने भएको छ। 

कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालयहरुले गरेको निषेधाज्ञाका कारण सबै उद्योग तथा व्यवसायहरु प्रभावित भएको र कतिपय व्यवसायिक प्रतिष्ठानहरुले नगद प्रवाह व्यवस्थापन गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेका छन्। ती व्यवसायिक प्रतिष्ठानहरुलाई जोगाउन र अघि बढाउन बिजनेश क्लिनिक सञ्चालन गर्न लागिएको कथा नेपालका एक्जुकेटिभ गार्जियन प्रसन्न पोखरेलले जानकारी दिएका छन्।

कोरोना महामारीका कारण घरेलु, साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएका छन्। यी साना तथा मझौला उद्योगहरुले नै नेपालमा सबैभन्दा बढी रोजगारी दिएका थिए। नेपालमा सबैखाले उद्योगमा करिब ३५ लाख मानिस कार्यरत रहेको तथ्यांक छ। त्यसमध्ये ९ जनासम्म कामदार भएका माइक्रो इन्टरप्राइजेजमा ५९ प्रतिशत र १० देखि ४९ जनासम्म कामदार भएका साना उद्योगमा २१ प्रतिशत मानिसले रोजगारी पाएको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। ''यी दुईखाले उद्योगले कूल कामदारको ८० प्रतिशतलाई रोजगारी दिएका छन्। यिनै व्यवसायिक प्रतिष्ठानलाई संकटको सामना गर्न सक्षम बनाउन बिजनेश क्लिनिक सञ्चालन गर्न लागिएको हो,'' कथा नेपालका एक्जुकेटिभ गार्जियन पोखरेलले भने, '' समस्यामा परेका व्यवसायिक प्रतिष्ठानहरुलाई बिजनेश क्लिनिक मार्फत वर्तमान समस्या र सम्भावित चुनौती पहिचान गर्न सहयोग पुर्‍याइने छ।''

उद्यमशीलता विज्ञहरुबाट परिस्थितिको विश्लेषण गर्न उक्त बिजनेश क्लिनिकबाट सहयोग उपलब्ध गराइने छ। विज्ञहरुले हरेक व्यवसायको समस्या पत्ता लगाएर समस्या समाधानको उपाय बताउनेछन्। बिजनेश क्लिनिकमा विज्ञहरुले समस्या समाधानको उपायको डिजाइन बनाउने र समस्यामा परेका व्यवसायिक प्रतिष्ठानलाई विकल्प सहितको समाधानको उपाय दिने कथा नेपालले बताएको छ। यस्ता उपायहरु लिखित वा मौखिक हुनेछन्। 

"> व्यवसाय बिरामी पर्‍यो ? बिजनेस क्लिनिक आउँदैछ: Dekhapadhi महामारीको प्रभावले बिरामी परेको व्यवसायलाई समस्या समाधानमा सहयोग गर्ने।
  • व्यवसायिक प्रतिष्ठानहरुको समस्या पहिचान, परिस्थितिको विश्लेषणसहित समस्या समाधानको उपाय बताइने।
  • समस्याग्रस्त व्यवसायिक प्रतिष्ठान बचाउन र अघि बढाउन विज्ञहरुले सहयोग गर्ने। 
  • ">
    व्यवसाय बिरामी पर्‍यो ? बिजनेस क्लिनिक आउँदैछ <p style="text-align: justify;">काठमाडौं। कोभिड-१९ महामारीको कारण समस्यामा परेका व्यवसाय पुनरुत्थानमा योगदान गर्ने उद्देश्यले कथा नेपाल प्रालिले बिजनेश क्लिनिक सञ्चालन गर्ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ संक्रमण नियन्त्रणका&nbsp;लागि सरकारले गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालयहरुले गरेको निषेधाज्ञाका कारण सबै उद्योग तथा व्यवसायहरु प्रभावित भएको र कतिपय व्यवसायिक प्रतिष्ठानहरुले नगद प्रवाह व्यवस्थापन गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेका छन्। ती व्यवसायिक प्रतिष्ठानहरुलाई जोगाउन र अघि बढाउन बिजनेश क्लिनिक सञ्चालन गर्न लागिएको कथा नेपालका एक्जुकेटिभ गार्जियन प्रसन्न पोखरेलले जानकारी दिएका छन्।</p> <p style="text-align: justify;">कोरोना महामारीका कारण घरेलु, साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएका छन्। यी साना तथा मझौला उद्योगहरुले नै नेपालमा सबैभन्दा बढी रोजगारी दिएका थिए। नेपालमा सबैखाले उद्योगमा करिब ३५ लाख मानिस कार्यरत रहेको तथ्यांक छ। त्यसमध्ये ९ जनासम्म कामदार भएका माइक्रो इन्टरप्राइजेजमा ५९ प्रतिशत र १० देखि ४९ जनासम्म कामदार भएका साना उद्योगमा २१ प्रतिशत मानिसले रोजगारी पाएको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। &#39;&#39;यी दुईखाले उद्योगले कूल कामदारको ८० प्रतिशतलाई रोजगारी दिएका छन्। यिनै व्यवसायिक प्रतिष्ठानलाई संकटको सामना गर्न सक्षम बनाउन बिजनेश&nbsp;क्लिनिक सञ्चालन गर्न लागिएको हो,&#39;&#39; कथा नेपालका&nbsp;एक्जुकेटिभ गार्जियन पोखरेलले भने, &#39;&#39; समस्यामा परेका व्यवसायिक प्रतिष्ठानहरुलाई बिजनेश क्लिनिक मार्फत वर्तमान समस्या र सम्भावित चुनौती&nbsp;पहिचान गर्न सहयोग पुर्&zwj;याइने&nbsp;छ।&#39;&#39;</p> <p style="text-align: justify;">उद्यमशीलता विज्ञहरुबाट परिस्थितिको विश्लेषण गर्न उक्त बिजनेश क्लिनिकबाट सहयोग उपलब्ध गराइने छ। विज्ञहरुले हरेक व्यवसायको समस्या पत्ता लगाएर समस्या समाधानको उपाय बताउनेछन्।&nbsp;बिजनेश क्लिनिकमा विज्ञहरुले समस्या समाधानको उपायको डिजाइन बनाउने र समस्यामा परेका व्यवसायिक प्रतिष्ठानलाई विकल्प सहितको समाधानको उपाय दिने कथा नेपालले बताएको छ। यस्ता उपायहरु लिखित वा मौखिक हुनेछन्।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्