काठमाडौं। सुनको भाउ लगातार दोस्रो दिन ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार २०० घटेर ९४ हजार ३०० रूपैयाँ कायम भएको छ। हिजो ९५ हजार ५०० रुपैयाँ थियो।

यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ छ। चाँदी तोलाको एक हजार १९० रूपैयाँ तोकिएको छ। हिजो चाँदीको भाउ एक हजार २३० रूपैयाँ थियो।

" /> काठमाडौं। सुनको भाउ लगातार दोस्रो दिन ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार २०० घटेर ९४ हजार ३०० रूपैयाँ कायम भएको छ। हिजो ९५ हजार ५०० रुपैयाँ थियो।

यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ छ। चाँदी तोलाको एक हजार १९० रूपैयाँ तोकिएको छ। हिजो चाँदीको भाउ एक हजार २३० रूपैयाँ थियो।

"> दोस्रो दिन लगातार घट्यो सुनको भाउ: Dekhapadhi
दोस्रो दिन लगातार घट्यो सुनको भाउ <p style="text-align: justify;">काठमाडौं। सुनको भाउ लगातार दोस्रो दिन ओरालो लागेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार २०० घटेर ९४ हजार ३०० रूपैयाँ कायम भएको छ। हिजो ९५ हजार ५०० रुपैयाँ थियो।</p> <p style="text-align: justify;">यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ छ। चाँदी तोलाको एक हजार १९० रूपैयाँ तोकिएको छ। हिजो चाँदीको भाउ एक हजार २३० रूपैयाँ थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्