काठमाडौं। नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेकाे हाे।
इजरायल सरकारसँग श्रम सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अञ्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
उक्त सम्झौतापछि जीटूजी माध्यमबाट नेपाली केयर गिभरहरु जान पाउने उनले बताए। उनीहरुले इजरायली नागरिकले पाउनेसरहको सुविधा र संरक्षण पाउने मन्त्री ज्ञवालीको भनाइ छ।
" /> काठमाडौं। नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेकाे हाे।इजरायल सरकारसँग श्रम सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अञ्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
उक्त सम्झौतापछि जीटूजी माध्यमबाट नेपाली केयर गिभरहरु जान पाउने उनले बताए। उनीहरुले इजरायली नागरिकले पाउनेसरहको सुविधा र संरक्षण पाउने मन्त्री ज्ञवालीको भनाइ छ।
">