खोटाङ। लकडाउन तथा निषेधाज्ञाका कारण ६ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमाया राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा हप्ताको एक पटक बुधबार उडान भर्नेगरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ। नियमित उडान हुने भएपछि वायु सेवा निगमले दुवै विमानस्थलका लागि भाडादरसमेत सार्वजनिक गरेको छ।

खानीडाँडा-काठमाडौंका लागि एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार ७४० रुपैयाँ निर्धारण भएको खानीडाँडा विमानस्थलका प्रमुख नवराज कटवालले बताए। प्रमुख कटवालका अनुसार यसअघि नियमित उडान हुँदै आएको खानीडाँडा-विराटनगरको उडान भने तत्कालका लागि नहुने भएको छ।

उता, थामखर्क विमानस्थलका लागि भने एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार ३८५ रुपैयाँ निर्धारण गरिएको जनाइएको छ। नियमित उडान हुने भएपछि कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न विमाननस्थलले सार्वजनिक सूचना जारी गरेर सचेतता अपनाउन अनुरोध गरेको छ।

यात्रुलाई लिन तथा लैजान प्रयोग गरिने सवारीसाधनहरु गेटबाहिर राख्नुपर्ने, विमानस्थल हाताभित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलीकरण गर्नुपर्ने, टर्मिनल हल प्रवेश गर्नु अगाडि हात धोएको हुनुपर्ने, यात्रा अवधिभर आफूलाई चाहिने पानी, स्यानिटाइजर तथा जगेडा मास्क यात्रु आफैंले बोक्नुपर्ने जनाइएको छ।

यात्रुमा सामान्य ज्वरो आएको तथा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा उक्त यात्रुलाई यात्रा गर्न नदिइने विमानस्थलले जारी गरेको सूचनामा उल्लेख छ। उता, जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा भने तत्काल उडान नहुने भएको छ। लामीडाँडा विमानस्थलमा पनि चाँडै नियमित उडान भर्ने पहल भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताएका छन्। रासस

फोटो अपडेटेड: ११:५३

" /> खोटाङ। लकडाउन तथा निषेधाज्ञाका कारण ६ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ।

"> खानीडाँडा र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान: Dekhapadhi खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने।
• नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमाया राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा नियमित उडान भर्ने।
• जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा भने तत्काल उडान नहुने।

फाइल तस्वीर
खानीडाँडा र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान
खोटाङ। लकडाउन तथा निषेधाज्ञाका कारण ६ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमाया राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा हप्ताको एक पटक बुधबार उडान भर्नेगरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ। नियमित उडान हुने भएपछि वायु सेवा निगमले दुवै विमानस्थलका लागि भाडादरसमेत सार्वजनिक गरेको छ।

खानीडाँडा-काठमाडौंका लागि एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार ७४० रुपैयाँ निर्धारण भएको खानीडाँडा विमानस्थलका प्रमुख नवराज कटवालले बताए। प्रमुख कटवालका अनुसार यसअघि नियमित उडान हुँदै आएको खानीडाँडा-विराटनगरको उडान भने तत्कालका लागि नहुने भएको छ।

उता, थामखर्क विमानस्थलका लागि भने एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार ३८५ रुपैयाँ निर्धारण गरिएको जनाइएको छ। नियमित उडान हुने भएपछि कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न विमाननस्थलले सार्वजनिक सूचना जारी गरेर सचेतता अपनाउन अनुरोध गरेको छ।

यात्रुलाई लिन तथा लैजान प्रयोग गरिने सवारीसाधनहरु गेटबाहिर राख्नुपर्ने, विमानस्थल हाताभित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलीकरण गर्नुपर्ने, टर्मिनल हल प्रवेश गर्नु अगाडि हात धोएको हुनुपर्ने, यात्रा अवधिभर आफूलाई चाहिने पानी, स्यानिटाइजर तथा जगेडा मास्क यात्रु आफैंले बोक्नुपर्ने जनाइएको छ।

यात्रुमा सामान्य ज्वरो आएको तथा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा उक्त यात्रुलाई यात्रा गर्न नदिइने विमानस्थलले जारी गरेको सूचनामा उल्लेख छ। उता, जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा भने तत्काल उडान नहुने भएको छ। लामीडाँडा विमानस्थलमा पनि चाँडै नियमित उडान भर्ने पहल भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताएका छन्। रासस

फोटो अपडेटेड: ११:५३

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्