काठमाडौं। यही साताको मंगलबारदेखि घट्न सुरु गरेको सुनचाँदीको भाउ लगातार तेस्रो दिन घटेको छ।

तीन दिनको अवधिमा मात्रै सुनको प्रतितोला भाउ चार हजार १०० रूपैयाँले घटेको हो।

सुन मंगलबार तोलामा एक हजार ७०० ले घटेको थियो। बुधबार र आज बिहीबार प्रतितोला एक हजार २०० का दरले घटेको छ।

साताको पहिलो दिन स्थिर रहँदै ९७ हजार रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने २०० ले उकालो चढ्दै ९७ हजार २०० रूपैयाँ पुगेको थियो।

तर, सोमबार ९७ हजार २०० रूपैयाँ मूल्य कायम रहेको छापावाल सुनको भाउ बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रूपैयाँ कायम भएको हो।

यस्तै, सोमबार तोलामा ९६ हजार ७०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार ६०० मा आइपुगेको छ।

यसैगरी, यो अवधिमा सुनसँगै चाँदीको मूल्यमा पनि लगातार गिरावट आइरहेको छ। सोमबार तोलामा एक हजार ३२० रूपैयाँ कायम भएको चाँदीको भाउ आज एक हजार १२० रूपैयाँमा आइपुगेको छ।

यो तीन दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला २०० रूपैयाँले ओरालो लागेको हो।

" /> काठमाडौं। यही साताको मंगलबारदेखि घट्न सुरु गरेको सुनचाँदीको भाउ लगातार तेस्रो दिन घटेको छ।

तीन दिनको अवधिमा मात्रै सुनको प्रतितोला भाउ चार हजार १०० रूपैयाँले घटेको हो।

सुन मंगलबार तोलामा एक हजार ७०० ले घटेको थियो। बुधबार र आज बिहीबार प्रतितोला एक हजार २०० का दरले घटेको छ।

साताको पहिलो दिन स्थिर रहँदै ९७ हजार रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने २०० ले उकालो चढ्दै ९७ हजार २०० रूपैयाँ पुगेको थियो।

तर, सोमबार ९७ हजार २०० रूपैयाँ मूल्य कायम रहेको छापावाल सुनको भाउ बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रूपैयाँ कायम भएको हो।

यस्तै, सोमबार तोलामा ९६ हजार ७०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार ६०० मा आइपुगेको छ।

यसैगरी, यो अवधिमा सुनसँगै चाँदीको मूल्यमा पनि लगातार गिरावट आइरहेको छ। सोमबार तोलामा एक हजार ३२० रूपैयाँ कायम भएको चाँदीको भाउ आज एक हजार १२० रूपैयाँमा आइपुगेको छ।

यो तीन दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला २०० रूपैयाँले ओरालो लागेको हो।

"> लगातार तेस्रो दिन सुनको भाउ ओरालो, तीन दिनमा चार हजार १०० ले घट्यो: Dekhapadhi
लगातार तेस्रो दिन सुनको भाउ ओरालो, तीन दिनमा चार हजार १०० ले घट्यो
काठमाडौं। यही साताको मंगलबारदेखि घट्न सुरु गरेको सुनचाँदीको भाउ लगातार तेस्रो दिन घटेको छ।

तीन दिनको अवधिमा मात्रै सुनको प्रतितोला भाउ चार हजार १०० रूपैयाँले घटेको हो।

सुन मंगलबार तोलामा एक हजार ७०० ले घटेको थियो। बुधबार र आज बिहीबार प्रतितोला एक हजार २०० का दरले घटेको छ।

साताको पहिलो दिन स्थिर रहँदै ९७ हजार रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने २०० ले उकालो चढ्दै ९७ हजार २०० रूपैयाँ पुगेको थियो।

तर, सोमबार ९७ हजार २०० रूपैयाँ मूल्य कायम रहेको छापावाल सुनको भाउ बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रूपैयाँ कायम भएको हो।

यस्तै, सोमबार तोलामा ९६ हजार ७०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार ६०० मा आइपुगेको छ।

यसैगरी, यो अवधिमा सुनसँगै चाँदीको मूल्यमा पनि लगातार गिरावट आइरहेको छ। सोमबार तोलामा एक हजार ३२० रूपैयाँ कायम भएको चाँदीको भाउ आज एक हजार १२० रूपैयाँमा आइपुगेको छ।

यो तीन दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला २०० रूपैयाँले ओरालो लागेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्