काठमाडौं। नेप्सेको प्री-ओपनिङ सेसनमा आज कारोबारमा आएका २८ कम्पनीमध्ये २१ कम्पनीको शेयर मूल्य बढेको छ भने चार कम्पनीको शेयर मूल्य घटेको छ। तीन कम्पनीको शेयर मूल्य स्थिर छ।
आजको प्री-ओपनिङमा एक हजार ५२६ कित्ता शेयर तीन लाख ५० हजार १६८ रूपैयाँमा खरीद बिक्री भएको छ। शेयर मूल्य बढ्ने अधिकांशको मूल्य चार प्रतिशतले बढेर उकालो लागेको छ। नेप्से ९.७९ अंकले बढेर १५६५ दशमलव ३१ बिन्दुमा बन्द भएको छ।
नेपाल बैंक, नेपालइन्भेष्टमेन्ट बैक, नाडेप लघुवित्त, मुक्तिनाथविकास बैंक, युनाइटेड फाइनान्स, वेस्ट फाइनान्स लगायतको शेयर मूल्य पाँच प्रतिशतको हाराहारीमा बढेको छ।
" /> काठमाडौं। नेप्सेको प्री-ओपनिङ सेसनमा आज कारोबारमा आएका २८ कम्पनीमध्ये २१ कम्पनीको शेयर मूल्य बढेको छ भने चार कम्पनीको शेयर मूल्य घटेको छ। तीन कम्पनीको शेयर मूल्य स्थिर छ।आजको प्री-ओपनिङमा एक हजार ५२६ कित्ता शेयर तीन लाख ५० हजार १६८ रूपैयाँमा खरीद बिक्री भएको छ। शेयर मूल्य बढ्ने अधिकांशको मूल्य चार प्रतिशतले बढेर उकालो लागेको छ। नेप्से ९.७९ अंकले बढेर १५६५ दशमलव ३१ बिन्दुमा बन्द भएको छ।
नेपाल बैंक, नेपालइन्भेष्टमेन्ट बैक, नाडेप लघुवित्त, मुक्तिनाथविकास बैंक, युनाइटेड फाइनान्स, वेस्ट फाइनान्स लगायतको शेयर मूल्य पाँच प्रतिशतको हाराहारीमा बढेको छ।
">