काठमाडौं। साताको अन्तिम दिन आज विहीबार सेयर बजारमा ५ दशमलव ७४ अंकको सुधार आएको छ।
एकल अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ हजार ५६१ अंकमा पुगेर रोकिएको छ।
कारोबार खुलेदेखि घट्न थाले पनि अन्तिम समयमा सुधार आउँदा परिसूचक बढेको हो। यसक्रममा नेप्सेमा २ अर्ब २३ करोड रुपैयाँ बराबरका ८९ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ।
आज नेप्सेमा कारोबार भएका १२ समूहमध्ये ६ समूहमा सुधार तथा ६ समूहमा गिरावट आएको छ।
बैंक, व्यापार, होटल, जलविद्युत, वित्त र अन्य समूहमा सुधार भएका छन्। यस्तै, विकास बैंक, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, जीवन बीमा र म्यूचल फण्ड समूह आरालो लागेको छ।

साताको अन्तिम दिन नेप्सेमा ५ अंकको सुधार, २ अर्ब बढीको कारोबार: Dekhapadhi
कारोबार भएका १२ मध्ये ६ समूह ओरालो र ६ समूह उकालो लाग्दा सामान्य अंकले बढेको नेप्से परिसूचक १ हजार ५६५ अंका पुगेर बन्द भएको छ।
२ अर्ब २३ करोड रुपैयाँ बराबरका ८९ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ।
साताको अन्तिम दिन नेप्सेमा ५ अंकको सुधार, २ अर्ब बढीको कारोबार