“अघिल्लो दिन अनुगमनमा जाँदा बेबारिसे प्याज भेटेका थियौं। कसैले आफ्नो नभनेपछि सूचना टाँसेर आएका थियौं”, भने, “आज सम्पर्कमा आएपछि कारबाही गरेका हौं।”
उक्त पसलले खरिद गरेकोभन्दा बढी मूल्यमा प्याज बेचेको पाइएको विभागले बताएको छ। यस्तै, विभागको विराटनगरबाट अनुगमनमा खटेको टोलीले त्यहीको एक मसल उद्योगलाई कारबाही गरेको छ।
उत्पादन लागत मूल्यभन्दा १६५.४९ प्रतिशत मूल्य लिएको पाएपछि २ लाख जरिवाना गरेको हो। तरकारी पसल र मसला उद्योगलाई गरेको कारबाहीबाट आज ४ लाख राजश्व संकलन भएको विभागले जानकारी दिएको छ।

बढी मूल्य लिने तरकारी पसल र मसला उद्योगलाई २/२ लाख जरिबाना: Dekhapadhi
बढी मूल्य लिने तरकारी पसल र मसला उद्योगलाई २/२ लाख जरिबाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने एक पसल र एक उद्योगलाई कारबाही गरेको छ।

विभागले बजार अनुगमन गरेर आज काठमाडौं उपत्यकाको तरकारी पसल र विराटनगरको मसला उद्योगलाई कारबाही गरेको हो।

कालिमाटीको डी.बी आल एल भेजिटेबल सप्लायर्सलाई बढी मूल्यमा प्याज बिक्री गरेको पाइएपछि २ लाख जरिवाना गरेको विभागका निर्देशक रविन्द्र आचार्यले बताए।