काठमाडौं। मंगलबारदेखि ओरालो लागेको सुनको भाउ आज बढेको छ।

साताको अन्तिम दिन आज सुनचाँदी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ८०० रूपैयाँ बढाएर ९३ हजार ९०० रूपैयाँ तोकेको छ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रूपैयाँ छ भने चाँदीको मूल्य तोलामा एक हजार १६० रूपैयाँ तोकिएको छ।

चाँदीको भाउ आज तोलामा ४० रूपैयाँले बढेको हो।

" /> काठमाडौं। मंगलबारदेखि ओरालो लागेको सुनको भाउ आज बढेको छ।

साताको अन्तिम दिन आज सुनचाँदी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ८०० रूपैयाँ बढाएर ९३ हजार ९०० रूपैयाँ तोकेको छ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रूपैयाँ छ भने चाँदीको मूल्य तोलामा एक हजार १६० रूपैयाँ तोकिएको छ।

चाँदीको भाउ आज तोलामा ४० रूपैयाँले बढेको हो।

"> तीनदेखि ओरालो लागेको सुनको भाउ आज बढ्यो: Dekhapadhi
तीनदेखि ओरालो लागेको सुनको भाउ आज बढ्यो <p style="text-align: justify;">काठमाडौं। मंगलबारदेखि ओरालो लागेको सुनको भाउ आज बढेको छ।</p> <p style="text-align: justify;">साताको अन्तिम दिन आज सुनचाँदी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ८०० रूपैयाँ बढाएर ९३ हजार ९०० रूपैयाँ तोकेको छ।</p> <p style="text-align: justify;">त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रूपैयाँ छ भने चाँदीको मूल्य तोलामा एक हजार १६० रूपैयाँ तोकिएको छ।</p> <p style="text-align: justify;">चाँदीको भाउ आज तोलामा ४० रूपैयाँले बढेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्