काठमाडौं। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय कारोबारलाई प्राथमिकता दिन थालेका छन्। विशेषगरी, कोरोना महामारी शुरू भएयता नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय कारोबारहरूमा प्रोत्साहन गरेको थियो।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) प्रणालीबाट ८७ खर्ब १५ अर्ब ६१ करोड रूपैयाँ कारोबार भएको छ। साउन महिनामा ३४ हजार ९३७ कारोबार संख्याबाट उक्त रकम बराबरको कारोबार भएको केन्द्रीय बैंकको तथ्यांक छ।

रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) भनेको चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधासहितको कारोबार प्रणाली हो।

आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो। यो प्रणालीमार्फत कारोबार गर्दा नागरिकले तत्काल रकम भुक्तानी सुविधा पाउँछन्। चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुन्छ।

आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फारम भर्नुपर्छ। सोही फारमको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उत्तिबेलै रकम स्थानान्तरण हुन्छ।

नेपाल राष्ट्र बैंकले गत वर्षको मंसिरदेखि आरटीजीएस प्रणाली पुनः सञ्चालनमा ल्याएको थियो।

त्यसैगरी, साउन महिनामा मात्रै एटीएमबाट ३८ अर्ब ३९ करोड ३० लाख रूपैयाँ कारोबार भएको छ।

इसीसी मार्फत ६ खर्ब ५७ खर्ब ११ करोड ३० लाख रूपैयाँ कारोबार भएको छ।

पछिल्लो समयमा आइपिएस, कनेन्ट आइपीएस, डेविड कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंक, मोवाइल बैकिङ, शाखा रहित बैंकिङ, बालेट, पिओएस, इ–कमर्स र क्युआरमा आधारित भएर विद्युतीय कारोबार हुने गरेको छ।

“विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ,” नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ।

" /> काठमाडौं। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय कारोबारलाई प्राथमिकता दिन थालेका छन्। विशेषगरी, कोरोना महामारी शुरू भएयता नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय कारोबारहरूमा प्रोत्साहन गरेको थियो।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) प्रणालीबाट ८७ खर्ब १५ अर्ब ६१ करोड रूपैयाँ कारोबार भएको छ। साउन महिनामा ३४ हजार ९३७ कारोबार संख्याबाट उक्त रकम बराबरको कारोबार भएको केन्द्रीय बैंकको तथ्यांक छ।

रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) भनेको चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधासहितको कारोबार प्रणाली हो।

आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो। यो प्रणालीमार्फत कारोबार गर्दा नागरिकले तत्काल रकम भुक्तानी सुविधा पाउँछन्। चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुन्छ।

आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फारम भर्नुपर्छ। सोही फारमको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उत्तिबेलै रकम स्थानान्तरण हुन्छ।

नेपाल राष्ट्र बैंकले गत वर्षको मंसिरदेखि आरटीजीएस प्रणाली पुनः सञ्चालनमा ल्याएको थियो।

त्यसैगरी, साउन महिनामा मात्रै एटीएमबाट ३८ अर्ब ३९ करोड ३० लाख रूपैयाँ कारोबार भएको छ।

इसीसी मार्फत ६ खर्ब ५७ खर्ब ११ करोड ३० लाख रूपैयाँ कारोबार भएको छ।

पछिल्लो समयमा आइपिएस, कनेन्ट आइपीएस, डेविड कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंक, मोवाइल बैकिङ, शाखा रहित बैंकिङ, बालेट, पिओएस, इ–कमर्स र क्युआरमा आधारित भएर विद्युतीय कारोबार हुने गरेको छ।

“विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ,” नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ।

"> विद्युतीय भुक्तानीको अभ्यास बढ्यो, आरटीजीएसबाट मात्रै ८७ खर्ब कारोबार: Dekhapadhi कनेन्ट आइपीएस, डेविड, क्रेडिट र प्रिपेड कार्ड, इन्टरनेट बैंक, मोवाइल बैकिङ, बालेट, पीओएस, इ–कमर्स र क्युआरमा आधारित भएर विद्युतीय कारोबार बढ्यो।
• विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास र केन्द्रीय बैंकले गरेको प्रोत्साहनको नतिजा सकारात्मक।

विद्युतीय भुक्तानीको अभ्यास बढ्यो, आरटीजीएसबाट मात्रै ८७ खर्ब कारोबार
काठमाडौं। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय कारोबारलाई प्राथमिकता दिन थालेका छन्। विशेषगरी, कोरोना महामारी शुरू भएयता नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय कारोबारहरूमा प्रोत्साहन गरेको थियो।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) प्रणालीबाट ८७ खर्ब १५ अर्ब ६१ करोड रूपैयाँ कारोबार भएको छ। साउन महिनामा ३४ हजार ९३७ कारोबार संख्याबाट उक्त रकम बराबरको कारोबार भएको केन्द्रीय बैंकको तथ्यांक छ।

रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) भनेको चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधासहितको कारोबार प्रणाली हो।

आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो। यो प्रणालीमार्फत कारोबार गर्दा नागरिकले तत्काल रकम भुक्तानी सुविधा पाउँछन्। चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुन्छ।

आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फारम भर्नुपर्छ। सोही फारमको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उत्तिबेलै रकम स्थानान्तरण हुन्छ।

नेपाल राष्ट्र बैंकले गत वर्षको मंसिरदेखि आरटीजीएस प्रणाली पुनः सञ्चालनमा ल्याएको थियो।

त्यसैगरी, साउन महिनामा मात्रै एटीएमबाट ३८ अर्ब ३९ करोड ३० लाख रूपैयाँ कारोबार भएको छ।

इसीसी मार्फत ६ खर्ब ५७ खर्ब ११ करोड ३० लाख रूपैयाँ कारोबार भएको छ।

पछिल्लो समयमा आइपिएस, कनेन्ट आइपीएस, डेविड कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंक, मोवाइल बैकिङ, शाखा रहित बैंकिङ, बालेट, पिओएस, इ–कमर्स र क्युआरमा आधारित भएर विद्युतीय कारोबार हुने गरेको छ।

“विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ,” नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्