काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो ६० रुपैयाँमा प्याज बेच्न थालेको छ।

बजार अनुगमनका क्रममा जफत गरिएको प्याज सरकारले आजदेखि खाद्य कम्पनीमार्फत उपभोक्तालाई सस्तो मूल्यमा बेच्न थालेको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरी र महानगरको उपभोक्ता समितिले बजार अनुगमनका क्रममा १८ हजार किलोभन्दा बढी प्याज जफत गरेका छन्। उनीहरुले उपभोक्तालाई बढी मूल्य लिने, प्याज गोदाममा लुकाएर कृत्रिम अभाव सृजना गराएको पाइए प्याज जफत गर्ने गरेका छन्।

त्यसरी जफत गरिएको प्याज कम्पनीले थापाथली बिक्री कक्षबाट बेच्न थालेको कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले बताइन्।त्यसरी बेचिने प्याजबाट ५२ रुपैयाँ राजश्वमा संकलन हुने छ भने बाँकी ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा हुने उनले जानकारी दिइन्।

" /> काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो ६० रुपैयाँमा प्याज बेच्न थालेको छ।

बजार अनुगमनका क्रममा जफत गरिएको प्याज सरकारले आजदेखि खाद्य कम्पनीमार्फत उपभोक्तालाई सस्तो मूल्यमा बेच्न थालेको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरी र महानगरको उपभोक्ता समितिले बजार अनुगमनका क्रममा १८ हजार किलोभन्दा बढी प्याज जफत गरेका छन्। उनीहरुले उपभोक्तालाई बढी मूल्य लिने, प्याज गोदाममा लुकाएर कृत्रिम अभाव सृजना गराएको पाइए प्याज जफत गर्ने गरेका छन्।

त्यसरी जफत गरिएको प्याज कम्पनीले थापाथली बिक्री कक्षबाट बेच्न थालेको कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले बताइन्।त्यसरी बेचिने प्याजबाट ५२ रुपैयाँ राजश्वमा संकलन हुने छ भने बाँकी ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा हुने उनले जानकारी दिइन्।

"> सरकारी कम्पनीले बेच्न थाल्यो प्याज, किलोको ६० रुपैयाँ: Dekhapadhi व्यापारीहरुले गोदाममा लुकाएको प्याज जफत गरेर सस्तो मूल्यमा उपभोक्तालाई बेच्न थालिएको हो।
  • खुद्रा बजारमा अहिले पनि प्याजको मूल्य किलोको १२० रुपैयाँसम्म छ।
  • ">
    सरकारी कम्पनीले बेच्न थाल्यो प्याज, किलोको ६० रुपैयाँ <p style="text-align: justify;">काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो ६० रुपैयाँमा प्याज बेच्न थालेको छ।</p> <p style="text-align: justify;">बजार अनुगमनका क्रममा जफत गरिएको प्याज सरकारले आजदेखि खाद्य कम्पनीमार्फत उपभोक्तालाई सस्तो मूल्यमा&nbsp;बेच्न थालेको हो।</p> <p style="text-align: justify;">वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरी र महानगरको उपभोक्ता समितिले बजार अनुगमनका क्रममा १८ हजार किलोभन्दा बढी प्याज जफत गरेका छन्। उनीहरुले उपभोक्तालाई बढी मूल्य लिने, प्याज गोदाममा लुकाएर कृत्रिम अभाव सृजना गराएको पाइए प्याज जफत गर्ने गरेका छन्।</p> <p style="text-align: justify;">त्यसरी जफत गरिएको प्याज कम्पनीले थापाथली बिक्री कक्षबाट बेच्न थालेको कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले बताइन्।त्यसरी बेचिने&nbsp;प्याजबाट ५२&nbsp;रुपैयाँ राजश्वमा संकलन हुने छ भने बाँकी ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा हुने उनले जानकारी दिइन्।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्