काठमाडौं। होटल सोल्टीमा विदेशी लगानीकर्ताको स्वामित्वमा रहेको सेयर विक्री भएको छ। विदेशी लगानीकर्ता होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले आफ्नो स्वामित्वको १० प्रतिशत सेयर विक्री गरेर लगानी फिर्ता गरेको छ।

हङकङको उक्त कम्पनीले होटल सोल्टीमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर (कुल सेयरको १० प्रतिशत) ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा विक्री गरेको हो।

होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले होटल सोल्टीमा रहेको लगानी फिर्ताको लागि उद्योग विभाग मार्फत प्रक्रिया थालेको थियो। विदेशी लगानीकर्ता बाहिरिएपछि अब होटल सोल्टीको स्वामित्व नेपाली लगानीकर्ताहरूको मात्रै कायम भएको छ।

सोल्टी होटलको उक्त सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार भएको हो। नेप्सेको कारोवार नियामावलीको विनियम–१६ अनुसार ‘बल्क ट्रेडिङ्ग’ कारोबार गर्न पाइने व्यवस्थाको उपयोग गरेर सेयर खरिद विक्री भएको हो।

होलिडे इन्स इन्भेस्टमेन्टको स्वामित्वमा रहेको उक्त सेयर सोल्टी इन्टरप्राइजेजले खरिद गरेको छ। होलिडे इन्स इन्भेस्टमेन्टले ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत सेयर विक्री गरेको हो भने खरिदकर्ता सोल्टी इन्टरप्राइजेजले ३३ नम्बर ब्रोकर दक्षिणकाली इन्भेष्टमेन्टमार्फत खरीद गरेको हो।

होलिडे इन्स इन्भेस्टमेन्टले २० वर्ष अगाडि होटल सोल्टीमा लगानी गरेको थियो। त्यतिबेला नै होटलको सेयर तेस्रो पक्षलाई विक्री गर्न नपाउने सम्झौता भएको थियो। सोही अनुसार होटल सोल्टीमा नै लगानी रहेको सोल्टी इन्टरप्राइजेजलाई सेयर विक्री गरेको हो।

सेयर विक्री भएपछि अब होलिडे इन्स इन्भेस्टमेन्टले उद्योग विभागको एकलविन्दु सेवा केन्द्रबाट प्रक्रिया पूरा गरी आफ्नो लगानी फिर्ता लैजाने छ। लगानी फिर्ता गर्दा पनि उद्योग विभागमा नै मूल्य तय गरिएको थियो। सोही आधारमा होलिडे इन्स इन्भेस्टमेन्टले सेयर विक्रीको लागि नेप्सेमा आवेदन गरेको थियो।

साेल्टी इन्टरप्राइजेज पूर्व राजा ज्ञानेन्द्र शाहकाे स्वामित्वमा रहेकाे कम्पनी हाे।

" /> काठमाडौं। होटल सोल्टीमा विदेशी लगानीकर्ताको स्वामित्वमा रहेको सेयर विक्री भएको छ। विदेशी लगानीकर्ता होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले आफ्नो स्वामित्वको १० प्रतिशत सेयर विक्री गरेर लगानी फिर्ता गरेको छ।

हङकङको उक्त कम्पनीले होटल सोल्टीमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर (कुल सेयरको १० प्रतिशत) ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा विक्री गरेको हो।

होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले होटल सोल्टीमा रहेको लगानी फिर्ताको लागि उद्योग विभाग मार्फत प्रक्रिया थालेको थियो। विदेशी लगानीकर्ता बाहिरिएपछि अब होटल सोल्टीको स्वामित्व नेपाली लगानीकर्ताहरूको मात्रै कायम भएको छ।

सोल्टी होटलको उक्त सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार भएको हो। नेप्सेको कारोवार नियामावलीको विनियम–१६ अनुसार ‘बल्क ट्रेडिङ्ग’ कारोबार गर्न पाइने व्यवस्थाको उपयोग गरेर सेयर खरिद विक्री भएको हो।

होलिडे इन्स इन्भेस्टमेन्टको स्वामित्वमा रहेको उक्त सेयर सोल्टी इन्टरप्राइजेजले खरिद गरेको छ। होलिडे इन्स इन्भेस्टमेन्टले ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत सेयर विक्री गरेको हो भने खरिदकर्ता सोल्टी इन्टरप्राइजेजले ३३ नम्बर ब्रोकर दक्षिणकाली इन्भेष्टमेन्टमार्फत खरीद गरेको हो।

होलिडे इन्स इन्भेस्टमेन्टले २० वर्ष अगाडि होटल सोल्टीमा लगानी गरेको थियो। त्यतिबेला नै होटलको सेयर तेस्रो पक्षलाई विक्री गर्न नपाउने सम्झौता भएको थियो। सोही अनुसार होटल सोल्टीमा नै लगानी रहेको सोल्टी इन्टरप्राइजेजलाई सेयर विक्री गरेको हो।

सेयर विक्री भएपछि अब होलिडे इन्स इन्भेस्टमेन्टले उद्योग विभागको एकलविन्दु सेवा केन्द्रबाट प्रक्रिया पूरा गरी आफ्नो लगानी फिर्ता लैजाने छ। लगानी फिर्ता गर्दा पनि उद्योग विभागमा नै मूल्य तय गरिएको थियो। सोही आधारमा होलिडे इन्स इन्भेस्टमेन्टले सेयर विक्रीको लागि नेप्सेमा आवेदन गरेको थियो।

साेल्टी इन्टरप्राइजेज पूर्व राजा ज्ञानेन्द्र शाहकाे स्वामित्वमा रहेकाे कम्पनी हाे।

"> होटल सोल्टीको विदेशी लगानी फिर्ता, १० प्रतिशत सेयर ४७ करोडमा विक्री: Dekhapadhi होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर विक्री।
• २० वर्ष अगाडि सोल्टी होटलमा लगानी गरेको विदेशी कम्पनी फिर्ता
• होटल सोल्टीमा नै लगानी रहेको सोल्टी इन्टरप्राइजेजले खरिद गर्‍यो १० प्रतिशत संस्थागत सेयर।

होटल सोल्टीको विदेशी लगानी फिर्ता, १० प्रतिशत सेयर ४७ करोडमा विक्री
काठमाडौं। होटल सोल्टीमा विदेशी लगानीकर्ताको स्वामित्वमा रहेको सेयर विक्री भएको छ। विदेशी लगानीकर्ता होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले आफ्नो स्वामित्वको १० प्रतिशत सेयर विक्री गरेर लगानी फिर्ता गरेको छ।

हङकङको उक्त कम्पनीले होटल सोल्टीमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर (कुल सेयरको १० प्रतिशत) ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा विक्री गरेको हो।

होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले होटल सोल्टीमा रहेको लगानी फिर्ताको लागि उद्योग विभाग मार्फत प्रक्रिया थालेको थियो। विदेशी लगानीकर्ता बाहिरिएपछि अब होटल सोल्टीको स्वामित्व नेपाली लगानीकर्ताहरूको मात्रै कायम भएको छ।

सोल्टी होटलको उक्त सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार भएको हो। नेप्सेको कारोवार नियामावलीको विनियम–१६ अनुसार ‘बल्क ट्रेडिङ्ग’ कारोबार गर्न पाइने व्यवस्थाको उपयोग गरेर सेयर खरिद विक्री भएको हो।

होलिडे इन्स इन्भेस्टमेन्टको स्वामित्वमा रहेको उक्त सेयर सोल्टी इन्टरप्राइजेजले खरिद गरेको छ। होलिडे इन्स इन्भेस्टमेन्टले ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत सेयर विक्री गरेको हो भने खरिदकर्ता सोल्टी इन्टरप्राइजेजले ३३ नम्बर ब्रोकर दक्षिणकाली इन्भेष्टमेन्टमार्फत खरीद गरेको हो।

होलिडे इन्स इन्भेस्टमेन्टले २० वर्ष अगाडि होटल सोल्टीमा लगानी गरेको थियो। त्यतिबेला नै होटलको सेयर तेस्रो पक्षलाई विक्री गर्न नपाउने सम्झौता भएको थियो। सोही अनुसार होटल सोल्टीमा नै लगानी रहेको सोल्टी इन्टरप्राइजेजलाई सेयर विक्री गरेको हो।

सेयर विक्री भएपछि अब होलिडे इन्स इन्भेस्टमेन्टले उद्योग विभागको एकलविन्दु सेवा केन्द्रबाट प्रक्रिया पूरा गरी आफ्नो लगानी फिर्ता लैजाने छ। लगानी फिर्ता गर्दा पनि उद्योग विभागमा नै मूल्य तय गरिएको थियो। सोही आधारमा होलिडे इन्स इन्भेस्टमेन्टले सेयर विक्रीको लागि नेप्सेमा आवेदन गरेको थियो।

साेल्टी इन्टरप्राइजेज पूर्व राजा ज्ञानेन्द्र शाहकाे स्वामित्वमा रहेकाे कम्पनी हाे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्