काठमाडौं। कतार एअरवेजले गत वर्ष १.९ अर्ब अमेरिकी डलर घाटा भएको तथ्यांक गएराति सार्वजनिक गरेको छ।
कम्पनीले कोरोना कोभिड-१९ महामारीलगायतका कारणले घाटा ब्यहोर्नु परेको बताएको छ।
कम्पनी घाटामा जानुमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले गरेको नाकाबन्दीलाई मूख्य कारण देखाइएको छ।
नाकाबन्दी र महामारीकै समयमा कम्पनीको बहुमत शेयर होल्डर कम्पनी एअर इटलीमा तरलता अभाव हुँदा अर्को समस्या आएको हो। जसकारण अनुसार कतार एअरवेज गत वर्ष इतिहाँसकै सबैभन्दा कठिन समस्यासँग जुध्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यही कारणहरुले गर्दा कतार एअरवेजलाई कारोबार वर्ष २०१९/२० मा ७ अर्ब कतारी रियाल (१.९ अर्ब अमेरिकी डलर) घाटा भएको हो।
" /> काठमाडौं। कतार एअरवेजले गत वर्ष १.९ अर्ब अमेरिकी डलर घाटा भएको तथ्यांक गएराति सार्वजनिक गरेको छ।कम्पनीले कोरोना कोभिड-१९ महामारीलगायतका कारणले घाटा ब्यहोर्नु परेको बताएको छ।

">