काठमाडौं। नेपाल सरकारले नेपालको कृषिलाई प्रविधिमैत्री बनाउन इजरायलसँग सहकार्य गर्ने निर्णय गरेको छ।

असोज ११ गते बसेको बैठकले आधुनिक कृषि खेतीका लागि इजरायलसँग सहकार्य गर्दै सातवटै प्रदेशमा कृषिका विषेश केन्द्रहरू स्थापना गर्ने निर्णय गरेको छ।

यसका लागि नेपाललाई इजरायल सरकारले सहयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षण गर्न सरकारले इजरायलका लागि नेपालका राजदुत डा. अन्जान शाक्यलाई अख्तियारी दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सुनाउँदै उक्त निर्णयबारे जानकारी दिए हुन्।

इजरायलसँगको सहकार्यले नेपालमा प्रविधिमैत्री कृषि प्रणालीको विकास हुने सरकारको विश्वास रहेको छ।

" /> काठमाडौं। नेपाल सरकारले नेपालको कृषिलाई प्रविधिमैत्री बनाउन इजरायलसँग सहकार्य गर्ने निर्णय गरेको छ।

असोज ११ गते बसेको बैठकले आधुनिक कृषि खेतीका लागि इजरायलसँग सहकार्य गर्दै सातवटै प्रदेशमा कृषिका विषेश केन्द्रहरू स्थापना गर्ने निर्णय गरेको छ।

यसका लागि नेपाललाई इजरायल सरकारले सहयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षण गर्न सरकारले इजरायलका लागि नेपालका राजदुत डा. अन्जान शाक्यलाई अख्तियारी दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सुनाउँदै उक्त निर्णयबारे जानकारी दिए हुन्।

इजरायलसँगको सहकार्यले नेपालमा प्रविधिमैत्री कृषि प्रणालीको विकास हुने सरकारको विश्वास रहेको छ।

"> प्रविधिमैत्री कृषिका लागि इजरायलसँग सहकार्य गरिने, सातवटै प्रदेशमा कृषि विशेष केन्द्र बनाइने: Dekhapadhi
प्रविधिमैत्री कृषिका लागि इजरायलसँग सहकार्य गरिने, सातवटै प्रदेशमा कृषि विशेष केन्द्र बनाइने
काठमाडौं। नेपाल सरकारले नेपालको कृषिलाई प्रविधिमैत्री बनाउन इजरायलसँग सहकार्य गर्ने निर्णय गरेको छ।

असोज ११ गते बसेको बैठकले आधुनिक कृषि खेतीका लागि इजरायलसँग सहकार्य गर्दै सातवटै प्रदेशमा कृषिका विषेश केन्द्रहरू स्थापना गर्ने निर्णय गरेको छ।

यसका लागि नेपाललाई इजरायल सरकारले सहयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षण गर्न सरकारले इजरायलका लागि नेपालका राजदुत डा. अन्जान शाक्यलाई अख्तियारी दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सुनाउँदै उक्त निर्णयबारे जानकारी दिए हुन्।

इजरायलसँगको सहकार्यले नेपालमा प्रविधिमैत्री कृषि प्रणालीको विकास हुने सरकारको विश्वास रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्