गाइघाट। उदयपुर सिमेन्ट उद्योगका मजदुरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन्।

कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदुरहरुले बताएका छन्। यसरी आन्दोलित भएका मजदुरहरुमध्ये वरिष्ठ मेकानिकदेखि प्राविधिक गरी एक सयभन्दा बढी छन्।

आफूहरुको रोजीरोटी सङकटमा परेको हुँदा काममा नफर्काएसम्म आन्दोलन जारी रहने मजदुर आन्दोलनका अगुवा भुमराज राई र श्रवण कोइरालाले बताए। उनीहरुले सङ्घर्ष समिति र दबाब समूह गठन गरेर उद्योगको मूल ढोकामा अनिश्चितकालिन धर्ना बसेका छन्।

“कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गत चैतदेखि नै सिमेन्ट उद्योग नियमित रुपमा सञ्चालनमा आउन नसक्दा अधिकांश प्राविधिक मजदुरलाई बिदाई गरिएको छ,” उद्योगका निमित्त प्रबन्धक नवल किशोर साहले भने, “अहिले पनि नियमित रुपमा उद्योग सञ्चालनमा आएको छैन। उद्योग घाटामा रहेकाले तत्काल मजदुरहरुलाई काम दिन सकिँदैन।”

काममा लगाएपछि पारिश्रमिक दिनुपर्दछ तर पारिश्रमिक दिने क्षमता उद्योगसँग छैन। यस्तो अवस्थामा उनीहरुलाई काममा फर्काउन नसिकने उद्योग व्यवस्थापन पक्षको भनाइ छ। वार्ता र सम्वादद्वारा समस्याको सामाधान गर्न व्यवस्थापन पक्ष तयार रहेको प्रवन्धक साहको भनाइ छ।

रासस

" /> गाइघाट। उदयपुर सिमेन्ट उद्योगका मजदुरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन्।

"> उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु आन्दोलित: Dekhapadhi वरिष्ठ मेकानिकदेखि प्राविधिक गरी एक सयभन्दा बढी आन्दोलनमा सहभागी।
• कोरोना सङक्रमणले उद्योग बन्द रहँदा बिदा गरिएका मजदुरलाई उद्योग सञ्चालनपछि काममा बोलाइएन।

उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु आन्दोलित
गाइघाट। उदयपुर सिमेन्ट उद्योगका मजदुरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन्।

कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदुरहरुले बताएका छन्। यसरी आन्दोलित भएका मजदुरहरुमध्ये वरिष्ठ मेकानिकदेखि प्राविधिक गरी एक सयभन्दा बढी छन्।

आफूहरुको रोजीरोटी सङकटमा परेको हुँदा काममा नफर्काएसम्म आन्दोलन जारी रहने मजदुर आन्दोलनका अगुवा भुमराज राई र श्रवण कोइरालाले बताए। उनीहरुले सङ्घर्ष समिति र दबाब समूह गठन गरेर उद्योगको मूल ढोकामा अनिश्चितकालिन धर्ना बसेका छन्।

“कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गत चैतदेखि नै सिमेन्ट उद्योग नियमित रुपमा सञ्चालनमा आउन नसक्दा अधिकांश प्राविधिक मजदुरलाई बिदाई गरिएको छ,” उद्योगका निमित्त प्रबन्धक नवल किशोर साहले भने, “अहिले पनि नियमित रुपमा उद्योग सञ्चालनमा आएको छैन। उद्योग घाटामा रहेकाले तत्काल मजदुरहरुलाई काम दिन सकिँदैन।”

काममा लगाएपछि पारिश्रमिक दिनुपर्दछ तर पारिश्रमिक दिने क्षमता उद्योगसँग छैन। यस्तो अवस्थामा उनीहरुलाई काममा फर्काउन नसिकने उद्योग व्यवस्थापन पक्षको भनाइ छ। वार्ता र सम्वादद्वारा समस्याको सामाधान गर्न व्यवस्थापन पक्ष तयार रहेको प्रवन्धक साहको भनाइ छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्