बैतडी । सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेका सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करीब पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षणका लागि चार करोड ८० लाख बजेट विनियोजन गरेको हो । बजेट पर्यटन पूर्वाधार विकास र प्रर्वद्धनका लागि खर्च गरिने छ ।

सुदूरपश्चिममा १७ वटा स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक विकासको शीर्षकमा बजेट विनियोजन भएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहलाई मार्गनिर्देशनको खाकासमेत पठाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले डडेल्धुराको अमरगढी नगरपालिकाका लागि ५० लाख रूपैयाँ छुट्याएको छ ।

कञ्चनपुरको महाकाली नगरपालिकाका र कैलालीको टीकापुर नगरपालिकाका लागि ४०/४० लाख बजेट विनियोजन भएको छ ।

बैतडीको पाटन र दशरथचन्द नगपालिकाका लागि २५ लाख रूपैयाँ छुट्याइएको छ ।

यस्तै बझाङको दुर्गाथली र सुर्मा तथा डोटीको बोगटान फड्शिल गाउँपालिकाका लागि २५/२५ लाख बजेट विनियोजन भएको छ ।

दीपायल सिलगढी नगरपालिका, कैलालीको बर्दगोरिया गाउँपालिका र कैलालीकै घोडाघोडी नगरपालिकाका लागि पनि २५/२५ लाख बजेट विनियोजन भएको छ ।

विनियोजित रकम संघीय सरकार आफैँले वा स्थानीय तह कसले कार्यान्वयन गर्ने भन्ने विषयमा जानकारी नआएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजबहादुर ऐडीले बताए ।

गत आर्थिक वर्षमा सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य र एक सय वटा स्थापित तर प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य छानेको थियो । रासस

" /> बैतडी । सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेका सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करीब पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षणका लागि चार करोड ८० लाख बजेट विनियोजन गरेको हो । बजेट पर्यटन पूर्वाधार विकास र प्रर्वद्धनका लागि खर्च गरिने छ ।

सुदूरपश्चिममा १७ वटा स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक विकासको शीर्षकमा बजेट विनियोजन भएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहलाई मार्गनिर्देशनको खाकासमेत पठाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले डडेल्धुराको अमरगढी नगरपालिकाका लागि ५० लाख रूपैयाँ छुट्याएको छ ।

कञ्चनपुरको महाकाली नगरपालिकाका र कैलालीको टीकापुर नगरपालिकाका लागि ४०/४० लाख बजेट विनियोजन भएको छ ।

बैतडीको पाटन र दशरथचन्द नगपालिकाका लागि २५ लाख रूपैयाँ छुट्याइएको छ ।

यस्तै बझाङको दुर्गाथली र सुर्मा तथा डोटीको बोगटान फड्शिल गाउँपालिकाका लागि २५/२५ लाख बजेट विनियोजन भएको छ ।

दीपायल सिलगढी नगरपालिका, कैलालीको बर्दगोरिया गाउँपालिका र कैलालीकै घोडाघोडी नगरपालिकाका लागि पनि २५/२५ लाख बजेट विनियोजन भएको छ ।

विनियोजित रकम संघीय सरकार आफैँले वा स्थानीय तह कसले कार्यान्वयन गर्ने भन्ने विषयमा जानकारी नआएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजबहादुर ऐडीले बताए ।

गत आर्थिक वर्षमा सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य र एक सय वटा स्थापित तर प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य छानेको थियो । रासस

"> सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यका लागि बजेट: Dekhapadhi
सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यका लागि बजेट
बैतडी । सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेका सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करीब पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षणका लागि चार करोड ८० लाख बजेट विनियोजन गरेको हो । बजेट पर्यटन पूर्वाधार विकास र प्रर्वद्धनका लागि खर्च गरिने छ ।

सुदूरपश्चिममा १७ वटा स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक विकासको शीर्षकमा बजेट विनियोजन भएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहलाई मार्गनिर्देशनको खाकासमेत पठाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले डडेल्धुराको अमरगढी नगरपालिकाका लागि ५० लाख रूपैयाँ छुट्याएको छ ।

कञ्चनपुरको महाकाली नगरपालिकाका र कैलालीको टीकापुर नगरपालिकाका लागि ४०/४० लाख बजेट विनियोजन भएको छ ।

बैतडीको पाटन र दशरथचन्द नगपालिकाका लागि २५ लाख रूपैयाँ छुट्याइएको छ ।

यस्तै बझाङको दुर्गाथली र सुर्मा तथा डोटीको बोगटान फड्शिल गाउँपालिकाका लागि २५/२५ लाख बजेट विनियोजन भएको छ ।

दीपायल सिलगढी नगरपालिका, कैलालीको बर्दगोरिया गाउँपालिका र कैलालीकै घोडाघोडी नगरपालिकाका लागि पनि २५/२५ लाख बजेट विनियोजन भएको छ ।

विनियोजित रकम संघीय सरकार आफैँले वा स्थानीय तह कसले कार्यान्वयन गर्ने भन्ने विषयमा जानकारी नआएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजबहादुर ऐडीले बताए ।

गत आर्थिक वर्षमा सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य र एक सय वटा स्थापित तर प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य छानेको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्