काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। विभागले नेपालीहरूको महान चाड दशैं तिहार आउनै लाग्दा चाडबाड लक्षित अनुगमन सुरु गरेको हो।
यही क्रममा आज काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका २४ वटा व्यवसायको अनुगमन गरेको छ। सैलुन, तरकारी पसल, लत्तकपडा र खाद्यान्न पसलमा अनुगमन गरिएको हो।
यस्तै, किराना, फार्मेसी र मार्टहरुमा समेत गरी २४ वटा व्यवसायको अनुगमन गर्दै ५७ हजार रुपैयाँ जरिवाना गरिएको विभागले बताएको छ।
अनुगमनका क्रममा चन्द भेजिटेबल सप्लार्यस, अमन आलु प्याज भण्डार र विजि इन्टरप्राइजेजलाई समान १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
यस्तै, कमलवार आलू प्याज भण्डार र रुपेश शाहालाई समान ५ तथा मोती दुवाल र स्वादिष्ट अचार तरकारी तथा फलफुललाई समान १ हजार रूपैयाँ जरिवाना गरेको हो।

उपत्यकाका २४ पसलमा वाणिज्य विभागको अनुगमन, ५७ हजार रूपैयाँ जरिवाना: Dekhapadhi
विभागले उपत्यकाका तीन वटै जिल्लाका व्यवसायमा अनुगमन गर्दै ७ वटा पसल व्यवसायलाई कारबाही गरेको हो।
कारबाहीमा पर्नेमध्ये अधिकांश पसलले प्याजको मूल्य बढी लिएको पाइएको विभागले जानकारी दिएको छ।
उपत्यकाका २४ पसलमा वाणिज्य विभागको अनुगमन, ५७ हजार रूपैयाँ जरिवाना