कैलाली। सुदूरपश्चिमप्रदेशमा लकडाउनका कारण धराशायी भएको होटल तथा पर्यटन व्यवसायलाई जोगाउन राहत प्याकेज ल्याउन व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन्।

पछिल्ला ६ महीनामा लकडाउनका कारण सुदूरपश्चिमका होटल तथा पर्यटन व्यवसायीहरूले छ अर्बभन्दा बढीको क्षति व्यहोरेको र २० हजारभन्दा बढीले रोजगारी गुमाएको उनीहरूले बताएका छन्।

होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दीपक खड्काले व्यवसाय जोगाउन प्रदेश तथा संघीय सरकारसँग राहतको प्याकेज ल्याउन अनुरोध गरिएको बताए।

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारी लकडाउनका कारण व्यापार ठप्प हुँदा बैंकको किस्ता तिर्न नसकेकोले व्यवसाय जोगाउन व्याज र कर मिनाहा गर्नुपर्ने बताउँछन्।

“होटल व्यवसाय तत्काल सञ्चालनमा आउन सक्ने अवस्था छैन। स्थिति यस्तै रहे व्यवसायीहरू टाट पल्टिनेछन,” भण्डारीले भने, “व्यवसायीलाई जोगाउन सहुलियत दरमा कर्जा दिन आवश्यक छ। बन्द होटल तथा पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन सरकारले राहतका प्याकेज ल्याउनुपर्छ।”

पछिल्ला वर्षहरूमा सुदूरपश्चिम पर्यटनमा फड्को मार्ने प्रयासमा थियो। पर्यटन क्षेत्रमा आएको सुधारसँगै होटल व्यवसायमा लगानी बढ्ने क्रममा थियो। नेपाल भ्रमण वर्षको तयारीस्वरूप पनि प्रदेशमा होटल व्यवसायमा लगानी थपिएको थियो।

तर, कोभिड-१९ विश्‍वव्यापी महामारीका कारण एकाएक परिस्थिति बदलिँदा होटल तथा पर्यटन व्यावसाय सबभन्दा बढी प्रभावित भयो। महामारीले होटल व्यवसायमा परेको असरबारे व्यवसायीहरूको भनाइ उनीहरूकै शब्दमा

प्रकाश भट्ट,
प्रवन्ध निर्देशक, होटल रुवस, धनगढी

पर्यटनका नाममा अहिलेसम्म गरिँदै आएका सबै कार्यक्रमहरू कर्मकाण्डी छन्। यसरी पर्यटनको विकास हुँदैन। हामीले काम गर्ने र सोच्ने तरिका परिवर्तन गर्नैपर्छ।

कोरोना महामारीका कारण पर्यटन तथा होटल व्यवसाय ध्वस्त भइसकेको छ। हामीले प्रदेश सरकारलाई पटकपटक होटल तथा पर्यटनका समस्याका बारेमा जानकारी गरायौं। सहयोगका लागि प्रस्तावसहित आग्रह गर्‍यौं। तर सुनुवाइ भएको छैन।

लकडाउन अवधिको बैंकको व्याज, राजस्व, घरभाडा, बिजुली, खानेपानीलगायतमा सहुलियत वा छुटका लागि पहल गर्न हामीले आग्रह गरेका थियौं। तर सरकारले अहिलेसम्म हाम्रा कुरा सुनेको छैन। परिस्थिति यस्तै रहे होटल तथा पर्यटन व्यवसाय उठ्न वर्षौं लाग्नेछ।

दिनेशराज भण्डारी,

सञ्चालक, होटल साथी, धनगढी

होटल व्यवसायलाई जोगाउने जिम्मा अब सरकारको हातमा छ। दुई वर्षको समयलाई शून्य अवस्था मानेर सरकारले यो अवधिको व्याज मिनाहा गर्नुपर्छ।  ऋणमा सहुलियत दिनुपर्छ। यति गर्न नसके होटल तथा पर्यटन व्यवसाय ध्वस्त हुन्छ।

पर्यटन वर्ष २०२० का लागि पर्यटन व्यवसायीहरूले उत्साही भएर अर्बौंको लगानी गरेका थिए। तर, २०२० को शुरूमै कोरोनाका कारण लकडाउन भयो। व्यवसायीहरूको सबै लगानी डुबेको छ। सरकारले सहुलियत नदिए थुप्रै पर्यटन तथा होटल व्यवसायीको मानसिकतामै गम्भीर असर पर्ने अवस्था आउन सक्छ।

पुष्पराज कुँवर,
सञ्चालक, होटल फ्लोरा, धनगढी

होटल व्यवसायीहरूले लकडाउन भएयता बैंकको किस्ता तिर्न सकेका छैनन्। कर्मचारीहरूलाई तलव दिन सक्ने अवस्था छैन। हजारौं कर्मचारीहरू बेरोजगार भएका छन्।

कैलालीमा मात्र होटल क्षेत्रमा १२ अर्बको हाराहारीमा लगानी छ। सरकारले राहतका प्याकेज तत्काल नल्याए अहिलेसम्म यो क्षेत्रमा व्यवसायीले गरेको लगानी डुब्नेछ।

त्यो अवस्था आउन नदिन सरकारले जिम्मेवारी लिनुपर्छ।

दीपक खड्का,
अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम

सुदूरपश्चिममा होटल तथा पर्यटन क्षेत्रमा ३५ हजारभन्दा बढीले रोजगारी पाएका थिए। उनीहरूमध्ये अधिकांशको रोजगारी अहिले गुमेको छ। पाँच महीनाको अवधिमा होटल तथा पर्यटन व्यवसायीले ६ अर्व रूपैयाभन्दा नोक्सानी व्यहोरिसकेका छन्।

व्यवसाय बचाउने जिम्मेवारी सरकारको हो। प्रदेश तथा संघीय सरकारले राहतका प्याकेजहरू ल्याउन ढीला भइसक्यो।

हामी सम्पूर्ण होटलहरू क्वारेन्टाइनका रूपमा प्रयोगका लागि सरकारलाई दिन तयार छौं। सरकारले क्वारेन्टाइनका रूपमा प्रयोग गरिरहेका विद्यालयहरू जनस्वास्थ्यको मापदण्ड अनुरूप छैनन्। त्यहाँ कोरोना संक्रमण फैलिने जोखिम अझै बढी छ। त्यहाँ सबैले प्रयोग गर्ने शौचालय र धारा एउटै छ।

सरकारले होटलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरे संक्रमण फैलिने जोखिम पनि कम हुन्छ र व्यवसायीलाई  थोरै भए पनि राहत मिल्छ।

" /> कैलाली। सुदूरपश्चिमप्रदेशमा लकडाउनका कारण धराशायी भएको होटल तथा पर्यटन व्यवसायलाई जोगाउन राहत प्याकेज ल्याउन व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन्।

"> सुदूरपश्‍चिमका होटल तथा पर्यटन व्यवसायमा ६ अर्बको क्षति, २० हजारले गुमाए रोजगारी: Dekhapadhi
सुदूरपश्‍चिमका होटल तथा पर्यटन व्यवसायमा ६ अर्बको क्षति, २० हजारले गुमाए रोजगारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्