काठमाडौं। आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ९०० रूपैयाँले बढेको छ।

सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकेको छ।

हिजो सोमबार स्थिर रहँदै सुनको भाउ तोलामा ९३ हजार ३०० रूपैयाँ कायम थियो।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ। हिजो ९२ हजार ८०० रुपैयाँ थियो।

त्यसैगरी, प्रतितोला २५ रूपैयाँले बढेको चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ तोकिएको छ।

" /> काठमाडौं। आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ९०० रूपैयाँले बढेको छ।

सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकेको छ।

हिजो सोमबार स्थिर रहँदै सुनको भाउ तोलामा ९३ हजार ३०० रूपैयाँ कायम थियो।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ। हिजो ९२ हजार ८०० रुपैयाँ थियो।

त्यसैगरी, प्रतितोला २५ रूपैयाँले बढेको चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ तोकिएको छ।

"> हिजो स्थिर रहेको सुनको भाउ तोलामा ९०० बढ्यो: Dekhapadhi
हिजो स्थिर रहेको सुनको भाउ तोलामा ९०० बढ्यो
काठमाडौं। आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ९०० रूपैयाँले बढेको छ।

सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकेको छ।

हिजो सोमबार स्थिर रहँदै सुनको भाउ तोलामा ९३ हजार ३०० रूपैयाँ कायम थियो।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ। हिजो ९२ हजार ८०० रुपैयाँ थियो।

त्यसैगरी, प्रतितोला २५ रूपैयाँले बढेको चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ तोकिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्