काठमाडौं । सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

होटलले चुक्ता पूँजीको ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यस आधारमा शेयरधनीले आठ करोड २९ लाख आठ हजार नगद लाभांश प्राप्त गर्नेछन् ।

यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख सात हजार आठ कित्ता शेयर सूचीकृत छ ।

यस्तै बजार पूँजीकरणका आधारमा सोल्टीको शेयर मूल्य १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६३२ रूपैयाँ बराबरको छ । स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन् । रासस

" /> काठमाडौं । सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

होटलले चुक्ता पूँजीको ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यस आधारमा शेयरधनीले आठ करोड २९ लाख आठ हजार नगद लाभांश प्राप्त गर्नेछन् ।

यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख सात हजार आठ कित्ता शेयर सूचीकृत छ ।

यस्तै बजार पूँजीकरणका आधारमा सोल्टीको शेयर मूल्य १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६३२ रूपैयाँ बराबरको छ । स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन् । रासस

"> सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने: Dekhapadhi
सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने
काठमाडौं । सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

होटलले चुक्ता पूँजीको ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यस आधारमा शेयरधनीले आठ करोड २९ लाख आठ हजार नगद लाभांश प्राप्त गर्नेछन् ।

यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख सात हजार आठ कित्ता शेयर सूचीकृत छ ।

यस्तै बजार पूँजीकरणका आधारमा सोल्टीको शेयर मूल्य १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६३२ रूपैयाँ बराबरको छ । स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्