काठमाडौं। मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरूलाई लक्षित गरी आकर्षक कर्जा सुविधाको योजना सार्वजनिक गरेको छ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रूपैयाँसम्मको कर्जा सुविधा मेगा बैंकबाट पाउने भएका छन्।

कोभिड-१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रूपमा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको बताएको छ।

प्याब्सन तथा एनप्याब्सन र मेगा बैंकबीच भएको सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरूले समेत विभिन्न सुविधा पाउने छन्।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरूलाई एक करोड रूपैयाँसम्मको कर्जा दिइने मेगा बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरूलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गर्ने बताएको छ।

विद्यालय सञ्चालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको उल्लेख गरेको छ।

" /> काठमाडौं। मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरूलाई लक्षित गरी आकर्षक कर्जा सुविधाको योजना सार्वजनिक गरेको छ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रूपैयाँसम्मको कर्जा सुविधा मेगा बैंकबाट पाउने भएका छन्।

कोभिड-१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रूपमा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको बताएको छ।

प्याब्सन तथा एनप्याब्सन र मेगा बैंकबीच भएको सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरूले समेत विभिन्न सुविधा पाउने छन्।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरूलाई एक करोड रूपैयाँसम्मको कर्जा दिइने मेगा बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरूलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गर्ने बताएको छ।

विद्यालय सञ्चालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको उल्लेख गरेको छ।

"> प्याब्सन र एनप्याब्सनसँग आबद्ध विद्यालयले मेगा बैंकबाट सस्तो ब्याजदरमा एक करोडसम्म ऋण पाउने : Dekhapadhi
प्याब्सन र एनप्याब्सनसँग आबद्ध विद्यालयले मेगा बैंकबाट सस्तो ब्याजदरमा एक करोडसम्म ऋण पाउने
काठमाडौं। मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरूलाई लक्षित गरी आकर्षक कर्जा सुविधाको योजना सार्वजनिक गरेको छ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रूपैयाँसम्मको कर्जा सुविधा मेगा बैंकबाट पाउने भएका छन्।

कोभिड-१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रूपमा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको बताएको छ।

प्याब्सन तथा एनप्याब्सन र मेगा बैंकबीच भएको सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरूले समेत विभिन्न सुविधा पाउने छन्।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरूलाई एक करोड रूपैयाँसम्मको कर्जा दिइने मेगा बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरूलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गर्ने बताएको छ।

विद्यालय सञ्चालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको उल्लेख गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्