काठमाडौं। नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले सूचीकरण भएका कम्पनीहरूलाई असोज मसान्तभित्र नवीकरण शुल्क तिर्न भनेको छ।

धितोपत्र कारोबार नियमावलीबमोजिम सूचीकरण नवीकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाउन र तोकिएको समयमा शुल्क नबुझाएमा जरिवाना लाग्ने जानकारीसहितको सूचना प्रकाशन गरेको छ।

नियमावलीअनुसार, सूचीकृत कम्पनीहरूले वार्षिक सूचीकरण नवीकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाइसक्नु पर्ने व्यवस्था छ।

समयभित्रै नवीकरण नगराउने कम्पनीलाई वार्षिक १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ।

धितोपत्र कारोबार नियमावलीअनुसार ५० करोड रूपैयाँसम्म चुक्तापुँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्तापुँजी भएका कम्पनीले एक लाख रूपैयाँ नवीकरण शुल्क बुझाउनु पर्छ।

त्यसैगरी, डिबेन्चर र म्युचुअल फण्डको हकमा ५० करोड रूपैयाँसम्म चुक्तापुँजी हुनेले २५ हजार तथा ५० करोडमाथि चुक्तापुँजी हुनेले ५० हजार नवीकरण शुल्क बुझाउनु पर्छ।

सुचीकृत कम्पनीहरूलाई ग्लोबल आईएमईको बैंकमा नेप्सेको नाममा रहेको खातामा नवीकरण शुल्क जम्मा गर्न भनिएको छ।

" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले सूचीकरण भएका कम्पनीहरूलाई असोज मसान्तभित्र नवीकरण शुल्क तिर्न भनेको छ।

धितोपत्र कारोबार नियमावलीबमोजिम सूचीकरण नवीकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाउन र तोकिएको समयमा शुल्क नबुझाएमा जरिवाना लाग्ने जानकारीसहितको सूचना प्रकाशन गरेको छ।

नियमावलीअनुसार, सूचीकृत कम्पनीहरूले वार्षिक सूचीकरण नवीकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाइसक्नु पर्ने व्यवस्था छ।

समयभित्रै नवीकरण नगराउने कम्पनीलाई वार्षिक १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ।

धितोपत्र कारोबार नियमावलीअनुसार ५० करोड रूपैयाँसम्म चुक्तापुँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्तापुँजी भएका कम्पनीले एक लाख रूपैयाँ नवीकरण शुल्क बुझाउनु पर्छ।

त्यसैगरी, डिबेन्चर र म्युचुअल फण्डको हकमा ५० करोड रूपैयाँसम्म चुक्तापुँजी हुनेले २५ हजार तथा ५० करोडमाथि चुक्तापुँजी हुनेले ५० हजार नवीकरण शुल्क बुझाउनु पर्छ।

सुचीकृत कम्पनीहरूलाई ग्लोबल आईएमईको बैंकमा नेप्सेको नाममा रहेको खातामा नवीकरण शुल्क जम्मा गर्न भनिएको छ।

"> सूचीकृत कम्पनीहरूले असोज मसान्तसम्म नवीकरण गर्नुपर्ने, नभए १० प्रतिशत जरिवाना : Dekhapadhi
सूचीकृत कम्पनीहरूले असोज मसान्तसम्म नवीकरण गर्नुपर्ने, नभए १० प्रतिशत जरिवाना
काठमाडौं। नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले सूचीकरण भएका कम्पनीहरूलाई असोज मसान्तभित्र नवीकरण शुल्क तिर्न भनेको छ।

धितोपत्र कारोबार नियमावलीबमोजिम सूचीकरण नवीकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाउन र तोकिएको समयमा शुल्क नबुझाएमा जरिवाना लाग्ने जानकारीसहितको सूचना प्रकाशन गरेको छ।

नियमावलीअनुसार, सूचीकृत कम्पनीहरूले वार्षिक सूचीकरण नवीकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाइसक्नु पर्ने व्यवस्था छ।

समयभित्रै नवीकरण नगराउने कम्पनीलाई वार्षिक १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ।

धितोपत्र कारोबार नियमावलीअनुसार ५० करोड रूपैयाँसम्म चुक्तापुँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्तापुँजी भएका कम्पनीले एक लाख रूपैयाँ नवीकरण शुल्क बुझाउनु पर्छ।

त्यसैगरी, डिबेन्चर र म्युचुअल फण्डको हकमा ५० करोड रूपैयाँसम्म चुक्तापुँजी हुनेले २५ हजार तथा ५० करोडमाथि चुक्तापुँजी हुनेले ५० हजार नवीकरण शुल्क बुझाउनु पर्छ।

सुचीकृत कम्पनीहरूलाई ग्लोबल आईएमईको बैंकमा नेप्सेको नाममा रहेको खातामा नवीकरण शुल्क जम्मा गर्न भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्