काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायु सेवा निगमले पाएको छ।

निर्माणको अन्तिम चरणमा रहेको उक्त विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई दिन लागेको हो।

यसअघि विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलई दिने भन्दै प्रस्ताव माग गरिएको थियो। सरकारले जिटूजी (सरकार-सरकार) बीच सम्झौता गरेर भए पनि विदेशी कम्पनीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी दिने योजना बनाएको थियो।

पछिल्लो पटक जर्मनीको म्यूनिख विमानस्थललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिने गरी प्राधिकरणले तयारी थालेको भए पनि प्रक्रियागत हिसाबले उक्त कम्पनीले ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिन नसकिने देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले देखापढीलाई बताए।

“प्रक्रियागत हिसाबले विदेशी कम्पनीलाई दिन नसकिने देखियो। अहिले नेपाल वायु सेवा निमगलाई ग्राउण्ड ह्याण्डलिङको लागि आवश्यक तयारी थाल्न भनेका छौं”, पोखरेलले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगम बीच केही दिनभित्रमा नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका सम्बन्धमा सम्झौता हुने उनले बताए।

विदेशी कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिनको लागि प्रक्रियागत हिसाबले लामो समय लाग्ने देखिएपछि प्राधिकरणले नेपाल वायु सेवा निगमलाई विमानस्थल सञ्चालनको जिम्मेवारी दिन लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम पनि नेपाल वायु सेवा निगमले नै गर्दै आएको छ। नेपाल वायु सेवा निगमको आम्दानीको प्रमुख स्रोत नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी डिसेम्बरमा सम्पन्न हुने र त्यसको केही महीनाभित्रमा नै उक्त विमानस्थलबाट उडान शुरू गर्ने प्राधिकरणको तयारी छ।

उक्त विमानस्थल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेको उक्त विमानस्थल निर्माणको म्याद आगामी डिसेम्बरसम्म थप गरिएको छ।

विमानस्थलमा प्राविधिक उपकरण जोड्ने लगायतका केही काम बाँकी छन्। कोरोना महामारीको कारण विदेशी प्राविधिकहरू आउन नसक्दा प्राविधिक उपकरण जोड्ने काम प्रभावित भएको थियो।

विमानस्थलमा आवश्यक पर्ने ९५ प्रतिशत आइसकेको विमानस्थल आयोजनाले बताएको छ।

त्यसैगरी, ब्यागेज ह्याण्डलिङको उपकरण कोलकतासम्म आइसकेको छ भने रन-वे लाइटको उपकरण पनि अर्को महीनाको अन्तिमसम्ममा आइसक्ने आयोजना सम्बद्ध अधिकारीहरूले बताएका छन्।

" /> काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायु सेवा निगमले पाएको छ।

"> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनको जिम्मा नेपाल वायुसेवा निगमलाई: Dekhapadhi
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनको जिम्मा नेपाल वायुसेवा निगमलाई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्