काठमाडौँ। चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा भएको अनुगमनमा १९ वटा व्यवसायहरूलाई मङ्गलबार जरिवाना गरिएको छ। 

वाणिज्य आपुीर्त तथा उपभोक्ता संरक्षण विभागले ट्वीटरमार्फत् जानकारी दिँदै २० हजार जरिवाना गरिएको जनाएको छ। 

विभागका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा पानी, सैलुन, तरकारी, लत्ताकपडा, खाद्यान्न, किरानाऔषधी, फार्मेसी, मार्ट, लिकर्स, डेरीसमेत गरी १९ वटा व्यवसायीलाई जरिवाना गरिएको हो। 
 

" /> काठमाडौँ। चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा भएको अनुगमनमा १९ वटा व्यवसायहरूलाई मङ्गलबार जरिवाना गरिएको छ। 

वाणिज्य आपुीर्त तथा उपभोक्ता संरक्षण विभागले ट्वीटरमार्फत् जानकारी दिँदै २० हजार जरिवाना गरिएको जनाएको छ। 

विभागका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा पानी, सैलुन, तरकारी, लत्ताकपडा, खाद्यान्न, किरानाऔषधी, फार्मेसी, मार्ट, लिकर्स, डेरीसमेत गरी १९ वटा व्यवसायीलाई जरिवाना गरिएको हो। 
 

"> काठमाडौँ उपत्यकामा १९ व्यवसायीलाई जरिवाना: Dekhapadhi काठमाडौँ उपत्यकामा भएको अनुगमनमा १९ व्यवसायीहरूलाई जरिवाना गरिएकाे छ। 
  • जरिवानामा पर्नेमा पानी, सैलुन, तरकारी, लत्ताकपडा, खाद्यान्न, किरानाऔषधी, फार्मेसी, मार्ट, लिकर्स, डेरीसमेत रहेका छन्।
  • ">
    काठमाडौँ उपत्यकामा १९ व्यवसायीलाई जरिवाना <p style="text-align: justify;">काठमाडौँ। चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा भएको अनुगमनमा १९ वटा व्यवसायहरूलाई मङ्गलबार जरिवाना गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">वाणिज्य आपुीर्त तथा उपभोक्ता संरक्षण विभागले ट्वीटरमार्फत् जानकारी दिँदै २० हजार जरिवाना गरिएको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा पानी, सैलुन, तरकारी, लत्ताकपडा, खाद्यान्न, किरानाऔषधी, फार्मेसी, मार्ट, लिकर्स, डेरीसमेत गरी १९ वटा व्यवसायीलाई जरिवाना गरिएको हो।&nbsp;<br /> &nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्