काठमाडौं। के तपाईंको मोबाइल पुरानो भयो ? या नयाँ मोबाइल किन्नका लागि पुरानो मोबाइल बेच्न खोज्दै हुनुहुन्छ ?
त्यसो हो भने यी कुराहरूमा तपाईंले ध्यान दिनैपर्छ, नत्र पछि पछुताउनु पर्ने हुन सक्छ।
डाटा ब्याकअप लिनुस्
स्मार्टफोन बेच्नुअघि आफ्नाे जरुरी डाटाको ब्याकअप बनाउनुस्। जसकारण तपाईंको डाटा डिलिट वा लिक हुँदैन।
ब्याकअपका लागि सेटिङमा गएर ब्याकअप अप्सन छनौट गर्नुस्। त्यसपछि सो डाटा तपाईंको गुगल ड्राइभमा सुरक्षित हुनेछ।
फ्याक्ट्री रिसेट गर्नुुस्
मोबाइल बेच्नुभन्दा पहिले फ्याक्ट्री रिसेट अनिवार्य गर्नुपर्छ। यसो गर्नुभयो तपाईंको सबै डाटा डिलिट हुनेछ।
साथै गुगलदेखि इन्स्टाग्रामसम्म सबै आईडी पनि ‘रिमोभ’ हुनेछ।
फ्याक्ट्री रिसेट गर्नका लागि सेटिङमा जानुस्। त्यसमा ब्याकअप एण्ड रिसेटको विकल्प देखिनेछ। त्यसमा क्लिक गरेर रिसेट गर्न सकिन्छ। त्यसपछि तपाईंको मोबाइल भएका सम्पूर्ण डाटा डिलिट हुनेछ।
बक्स र बिल दिनुस्
मोबाइल बिक्री गर्ने बेला मोबाइलको बिल, अन्य सामग्री र बक्स अनिवार्य दिनुस्।
यसले किन्ने मानिसलाई पनि सहज हुन्छ भने तपाईंले चाहेको बिक्री मूल्य पाउने सम्भावना पनि बढी हुन्छ।
" /> काठमाडौं। के तपाईंको मोबाइल पुरानो भयो ? या नयाँ मोबाइल किन्नका लागि पुरानो मोबाइल बेच्न खोज्दै हुनुहुन्छ ?त्यसो हो भने यी कुराहरूमा तपाईंले ध्यान दिनैपर्छ, नत्र पछि पछुताउनु पर्ने हुन सक्छ।

">