काठमाडौं। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनका लागि श्रम स्वीकृति बन्द भएको छ।

वैदेशिक रोजगार काठमाडौं ताहाचालका एक कर्मचारीमा संक्रमण देखिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारीले टीकामणि नेउपानेले बताए।

“एकजनामा कोरोना संक्रमण देखिएपछि अब ४/५ दिन कार्यालय बन्द हुनेछ”, उनले भने, “अन्य कर्मचारीलाई पनि परीक्षण गरिएको छ। रिपोर्ट आइसकेको छैन।”

ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा ५७ जना कर्मचारीको दरबन्दी छ। त्यसमध्ये अहिले करिब ५० जना कर्मचारी कार्यरत रहेको नेउपानेले बताए।

“उहाँ (कर्मचारी) बिरामी हुनुहुन्थ्यो। उहाँलाई शंका लागेर कोरोना परीक्षण गराउनु भएको रहेछ। नतिजा पोजिटिभ आयो। अब सबै कर्मचारीको परीक्षण नतिजा नआउँदासम्म कार्यालय खोल्न सक्ने अवस्था छैन”, नेउपानेले भने, “आज स्वास्थ्य कार्यालयलाई कोरोना परीक्षणको व्यवस्था मिलाइदिनका लागि पत्र लेख्दै छौं।”

अन्यत्रबाट कर्मचारी स्थानान्तरण गरेर कार्यालय नियमित गर्ने अवस्था पनि नभएको उनले बताए। “कम्तीमा पाँच दिन कार्यालय खोल्ने अवस्थामा छैनौं। त्यसपछिको परिस्थिति हेरेर निर्णय गर्छौ”, उनले भने।

" /> काठमाडौं। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनका लागि श्रम स्वीकृति बन्द भएको छ।

वैदेशिक रोजगार काठमाडौं ताहाचालका एक कर्मचारीमा संक्रमण देखिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारीले टीकामणि नेउपानेले बताए।

“एकजनामा कोरोना संक्रमण देखिएपछि अब ४/५ दिन कार्यालय बन्द हुनेछ”, उनले भने, “अन्य कर्मचारीलाई पनि परीक्षण गरिएको छ। रिपोर्ट आइसकेको छैन।”

ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा ५७ जना कर्मचारीको दरबन्दी छ। त्यसमध्ये अहिले करिब ५० जना कर्मचारी कार्यरत रहेको नेउपानेले बताए।

“उहाँ (कर्मचारी) बिरामी हुनुहुन्थ्यो। उहाँलाई शंका लागेर कोरोना परीक्षण गराउनु भएको रहेछ। नतिजा पोजिटिभ आयो। अब सबै कर्मचारीको परीक्षण नतिजा नआउँदासम्म कार्यालय खोल्न सक्ने अवस्था छैन”, नेउपानेले भने, “आज स्वास्थ्य कार्यालयलाई कोरोना परीक्षणको व्यवस्था मिलाइदिनका लागि पत्र लेख्दै छौं।”

अन्यत्रबाट कर्मचारी स्थानान्तरण गरेर कार्यालय नियमित गर्ने अवस्था पनि नभएको उनले बताए। “कम्तीमा पाँच दिन कार्यालय खोल्ने अवस्थामा छैनौं। त्यसपछिको परिस्थिति हेरेर निर्णय गर्छौ”, उनले भने।

"> कर्मचारीमा काेभिड-१९ देखिएपछि श्रम स्वीकृति बन्द: Dekhapadhi
कर्मचारीमा काेभिड-१९ देखिएपछि श्रम स्वीकृति बन्द
काठमाडौं। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनका लागि श्रम स्वीकृति बन्द भएको छ।

वैदेशिक रोजगार काठमाडौं ताहाचालका एक कर्मचारीमा संक्रमण देखिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारीले टीकामणि नेउपानेले बताए।

“एकजनामा कोरोना संक्रमण देखिएपछि अब ४/५ दिन कार्यालय बन्द हुनेछ”, उनले भने, “अन्य कर्मचारीलाई पनि परीक्षण गरिएको छ। रिपोर्ट आइसकेको छैन।”

ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा ५७ जना कर्मचारीको दरबन्दी छ। त्यसमध्ये अहिले करिब ५० जना कर्मचारी कार्यरत रहेको नेउपानेले बताए।

“उहाँ (कर्मचारी) बिरामी हुनुहुन्थ्यो। उहाँलाई शंका लागेर कोरोना परीक्षण गराउनु भएको रहेछ। नतिजा पोजिटिभ आयो। अब सबै कर्मचारीको परीक्षण नतिजा नआउँदासम्म कार्यालय खोल्न सक्ने अवस्था छैन”, नेउपानेले भने, “आज स्वास्थ्य कार्यालयलाई कोरोना परीक्षणको व्यवस्था मिलाइदिनका लागि पत्र लेख्दै छौं।”

अन्यत्रबाट कर्मचारी स्थानान्तरण गरेर कार्यालय नियमित गर्ने अवस्था पनि नभएको उनले बताए। “कम्तीमा पाँच दिन कार्यालय खोल्ने अवस्थामा छैनौं। त्यसपछिको परिस्थिति हेरेर निर्णय गर्छौ”, उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्