काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरि सुनको भाउ बढेको बताएको छ।
महासंघले नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ५०० रूपैयाँले बढेको जानकारी दिएको हो।
लगातार दोस्रो दिन उकालो लागेको सुनको प्रतितोला भाउ आज ९४ हजार ७०० रूपैयाँ कायम भएको छ। हिजो महासंघले नेपालमा सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम गरेको थियो।
अस्ति सोमबार स्थिर रहेको सुनको भाउ हिजो मंगलबार तोलामै ९०० ले बढेको थियो।
यस्तै आज तेजाबी सुनको मूल्य ९४ हजार २०० रूपैयाँ कायम भएको छ।
त्यसैगरी, महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १९० रूपैयाँ कायम गरेको छ।
हिजो चाँदीको मूल्य तोलामा एक हजार १७५ रूपैयाँ कायम थियो।
" /> काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरि सुनको भाउ बढेको बताएको छ।महासंघले नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ५०० रूपैयाँले बढेको जानकारी दिएको हो।

">