काठमाडौं। एनसेलका ग्राहकले अब कर बाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले ल्याएको साप्ताहिक पेएजयूगो योजना अन्तर्गत कर बाहेक ४० पैसा प्रति एमबीमा डेटा प्रयोग गर्न पाउने एनसेलले बताएको छ। 

एनसेलले यो योजना आजदेखि लागू गरेको हो। यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जाने एनसेलले उल्लेख गरेको छ। यदि ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि २० रूपैयाँसम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रूपैयाँ प्रति एमबी पर्दछ। एक हप्तामा ग्राहकले २० देखि ५० रूपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क एक रूपैयाँमा झर्ने एनसेलको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, ग्राहकले एक हप्तामा ५० रूपैयाँ भन्दा बढी खर्च गर्ने बित्तिकै प्रति एमबी ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले बताएको छ।      

साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबार सम्ममा ग्राहकले पेएजयूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ। कुनै ग्राहकले आइतबारदेखि बुधबार सम्ममा पेएजयूगो डेटा सेवामा २३ रूपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० रूपैयाँभन्दा बढी खर्च हुने बित्तिकै पेएजयूगो शुल्क त्यही हप्ताको शनिबार मध्यरातसम्मका लागि एक रूपैयाँ प्रति एमबीमा झर्ने एनसेलले उल्लेख गरेको छ। त्यस्तै सोही ग्राहकको खर्च उक्त हप्ता ५० भन्दा बढी हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले बताएको छ।
 

" /> काठमाडौं। एनसेलका ग्राहकले अब कर बाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले ल्याएको साप्ताहिक पेएजयूगो योजना अन्तर्गत कर बाहेक ४० पैसा प्रति एमबीमा डेटा प्रयोग गर्न पाउने एनसेलले बताएको छ। 

एनसेलले यो योजना आजदेखि लागू गरेको हो। यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जाने एनसेलले उल्लेख गरेको छ। यदि ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि २० रूपैयाँसम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रूपैयाँ प्रति एमबी पर्दछ। एक हप्तामा ग्राहकले २० देखि ५० रूपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क एक रूपैयाँमा झर्ने एनसेलको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, ग्राहकले एक हप्तामा ५० रूपैयाँ भन्दा बढी खर्च गर्ने बित्तिकै प्रति एमबी ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले बताएको छ।      

साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबार सम्ममा ग्राहकले पेएजयूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ। कुनै ग्राहकले आइतबारदेखि बुधबार सम्ममा पेएजयूगो डेटा सेवामा २३ रूपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० रूपैयाँभन्दा बढी खर्च हुने बित्तिकै पेएजयूगो शुल्क त्यही हप्ताको शनिबार मध्यरातसम्मका लागि एक रूपैयाँ प्रति एमबीमा झर्ने एनसेलले उल्लेख गरेको छ। त्यस्तै सोही ग्राहकको खर्च उक्त हप्ता ५० भन्दा बढी हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले बताएको छ।
 

"> ४० पैसा प्रति एमबीमा एनसेलको डेटा प्रयोग गर्न सकिने: Dekhapadhi
४० पैसा प्रति एमबीमा एनसेलको डेटा प्रयोग गर्न सकिने <p style="text-align: justify;">काठमाडौं। एनसेलका ग्राहकले अब कर बाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले ल्याएको साप्ताहिक पेएजयूगो योजना अन्तर्गत कर बाहेक ४० पैसा प्रति एमबीमा डेटा प्रयोग गर्न पाउने एनसेलले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">एनसेलले यो योजना आजदेखि लागू&nbsp;गरेको हो। यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जाने एनसेलले उल्लेख गरेको छ।&nbsp;यदि&nbsp;ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि २० रूपैयाँसम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रूपैयाँ प्रति एमबी पर्दछ। एक हप्तामा ग्राहकले २० देखि ५० रूपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क एक रूपैयाँमा झर्ने एनसेलको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, ग्राहकले एक हप्तामा ५० रूपैयाँ भन्दा बढी खर्च गर्ने बित्तिकै प्रति एमबी ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले बताएको छ। &nbsp; &nbsp; &nbsp;</p> <p style="text-align: justify;">साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबार सम्ममा ग्राहकले पेएजयूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ। कुनै ग्राहकले आइतबारदेखि बुधबार सम्ममा पेएजयूगो डेटा सेवामा २३ रूपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० रूपैयाँभन्दा बढी&nbsp;खर्च हुने बित्तिकै पेएजयूगो शुल्क त्यही हप्ताको शनिबार मध्यरातसम्मका लागि एक रूपैयाँ प्रति एमबीमा झर्ने एनसेलले उल्लेख गरेको छ। त्यस्तै सोही&nbsp;ग्राहकको खर्च उक्त हप्ता ५० भन्दा बढी&nbsp;हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले बताएको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्