काठमाडौं। एप्पलले दोस्रो बेटा आईओएस १४.२ मा धेरै बबल टी, स्ट्रबेरी फ्लिप फ्लप लगायतका इमोजी समावेश गरेको छ। 

एप्पलले यसअघि नै घोषणा गरेको युनिकोड १३ अन्तर्गत यस भर्सनमा ५८ वटा नयाँ क्यारेक्टर, अनुहार, अब्जेक्ट र जनावरको इमोजीसहित आईओएस १४.२ आउँदै छ।

त्यस्तै, एप्पलले अन्य कुरामा पनि परिवर्तन गरेको छ। यसअघिको भर्सनमा इन्टरफेसमा कायापलट भएपछि एप्पलले कन्ट्रोल सेन्टरमा पनि परिवर्तन गरेको छ।

एप्पल वाच प्रयोगकर्ताका लागि यो भर्जनमा नयाँ रगत र अक्सिजनको मात्रा जाँच्न सक्ने फिचर पनि समावेश गरेको छ।

" /> काठमाडौं। एप्पलले दोस्रो बेटा आईओएस १४.२ मा धेरै बबल टी, स्ट्रबेरी फ्लिप फ्लप लगायतका इमोजी समावेश गरेको छ। 

एप्पलले यसअघि नै घोषणा गरेको युनिकोड १३ अन्तर्गत यस भर्सनमा ५८ वटा नयाँ क्यारेक्टर, अनुहार, अब्जेक्ट र जनावरको इमोजीसहित आईओएस १४.२ आउँदै छ।

त्यस्तै, एप्पलले अन्य कुरामा पनि परिवर्तन गरेको छ। यसअघिको भर्सनमा इन्टरफेसमा कायापलट भएपछि एप्पलले कन्ट्रोल सेन्टरमा पनि परिवर्तन गरेको छ।

एप्पल वाच प्रयोगकर्ताका लागि यो भर्जनमा नयाँ रगत र अक्सिजनको मात्रा जाँच्न सक्ने फिचर पनि समावेश गरेको छ।

"> एप्पलको नयाँ आइओएसमा धेरै नयाँ इमोजी: Dekhapadhi एप्पलले दोस्रो बेटा आईओएस १४.२ मा धेरै बबल टी, स्ट्रबेरी फ्लिप फ्लप लगायतका इमोजी समावेश गरेको छ। 
  • यस भर्सनमा ५८ वटा नयाँ क्यारेक्टर, अनुहार, अब्जेक्ट र जनावरको इमोजीसहित आईओएस १४.२ आउँदैछ।
  • ">
    एप्पलको नयाँ आइओएसमा धेरै नयाँ इमोजी <p style="text-align: justify;">काठमाडौं। एप्पलले दोस्रो बेटा आईओएस १४.२ मा धेरै बबल टी, स्ट्रबेरी फ्लिप फ्लप लगायतका इमोजी समावेश गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">एप्पलले यसअघि नै घोषणा गरेको युनिकोड १३ अन्तर्गत यस भर्सनमा ५८ वटा नयाँ क्यारेक्टर, अनुहार, अब्जेक्ट र जनावरको इमोजीसहित आईओएस १४.२ आउँदै छ।</p> <p style="text-align: justify;">त्यस्तै, एप्पलले अन्य कुरामा पनि परिवर्तन गरेको छ। यसअघिको भर्सनमा इन्टरफेसमा कायापलट भएपछि एप्पलले कन्ट्रोल सेन्टरमा पनि परिवर्तन गरेको छ।</p> <p style="text-align: justify;">एप्पल वाच प्रयोगकर्ताका लागि यो भर्जनमा नयाँ रगत र अक्सिजनको मात्रा जाँच्न सक्ने फिचर पनि समावेश गरेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्