काठमाडौं। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा स्वीट्जरल्याण्डको जुरिच इन्टरनेशन एअरपोर्टलाई दिने तयारी विफल भएको छ। विस्तृत व्यवसायिक प्रस्ताव पेश गर्ने अन्तिम दिन आजसम्म जुरिच इन्टरनेशन एअरपोर्टले प्रस्ताव पेश नगरेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम जुरिच इन्टरनेशनल एअरपोर्टलाई दिने योजना विफल भएको हो।

बारा जिल्लाको निजगढमा बनाउन लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि लगानी बोर्डले प्रस्ताव आह्वान गरेकोमा ७ वटा कम्पनीले प्रस्ताव दर्ता गराएका थिए। त्यसमध्ये लगानी बोर्डले जुरिच इन्टरनेशन एअरपोर्टसँग व्यवसायिक प्रस्ताव माग गर्ने निर्णय गरेको थियो।

सोही अनुसार, १७ जनवरी २०२० मा लगानी बोर्डले एक महिनाको समय दिएर व्यवसायिक प्रस्ताव पेश गर्न जुरिचको नाममा सूचना प्रकाशन गरेको थियो। उक्त एक महिनामा जुरिचले व्यवसायिक प्रस्ताव पेश गर्न नसकेपछि केही समय मागेको थियो। त्यसलगत्तै कोरोना महामारी सुरु भएपछि लगानी बोर्डले सेप्टेम्बर ३० (आज) सम्म प्रस्ताव पेश गर्ने समय दिएको थियो।

व्यवसायिक प्रस्ताव पेश गर्नको लागि लगानी बोर्डले जुरिच इन्टरनेशनल एअरपोर्टलाई प्रशस्त समय दिएको भए पनि अन्तिम समयसम्म उसले प्रस्ताव पेश नगरेको लगानी बोर्डका अधिकारीहरूले बताए।

जुरिचले प्रस्ताव पेश नगरेसँगै निजगढ विमानस्थलका लागि निर्माण कम्पनी छनौटको काम फेरि शून्यमा आइपुगेको छ।

सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा निगजढ विमानस्थल निर्माण परियोजनालाई विशेष महत्व दिएर लगानी प्रवर्द्धन गरेको थियो। ८० वर्ग किलोमिटर क्षेत्रफलमा बनाउन लागिएको उक्त विमानस्थलको विस्तृत खाका पनि लगानी सम्मेलनमा प्रस्तुत गरिएको थियो।

जुरिचले विमानस्थल निर्माणको लागि व्यवसायिक प्रस्ताव पेश नगरेपछि अब के गर्ने भन्ने विषयमा लगानी बोर्डले कुनै निर्णय गरिसकेको छैन।

जुरिचले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा पनि दिने भए मात्रै व्यवसायिक प्रस्ताव पेश गर्ने बताउँदै आएको लगानी बोर्डका एक अधिकारीले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिने विषयमा सरकारले कुनै चासो नदिएपछि जुरिचले निजगढमा विमानस्थल बनाउनको लागि व्यवसायीक प्रस्ताव नदिएको हुनसक्ने ती अधिकारीको आकलन छ।

सुरूमा निजगढ विमानस्थल आर्थिक वर्ष २०७१/७२ मा सुरु गरी आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, पछि संशोधन गरेर आर्थिक वर्ष २०९१/९२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संशोधित लक्ष्यअनुसार आयोजनाको कूल अनुमानित लागत एक खर्ब २० अर्ब रहेको छ।

चालु आर्थिक वर्षमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको लागि आवश्यक पहुँच मार्ग निर्माण तथा बस्ती स्थानान्तरणका लागि भनेर ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

निजगढमा विमानस्थल निर्माणको लागि रूख काट्ने विषयमा सर्वोच्च अदालतमा रिट परेपछि उक्त मुद्दा अहिले विचाराधिन अवस्थामा छ।

विमानस्थल निर्माण क्षेत्रको दक्षिण पूर्वी र पश्चिम सीमामा तारबार कार्य सम्पन्न भएको छ भने पश्चिमी सिमाना पसाहा खोलामा तटबन्ध निर्माण कार्य गरी विमानस्थल निर्माण क्षेत्रको चार किल्ला यकिन गर्ने कार्य सम्पन्न भइसकेको छ। विमानस्थलको लागि जग्गा अधिग्रहण एवं मुआब्जा वितरणसम्बन्धी कार्य पनि अन्तिम चरणमा पुगेको छ।

" /> काठमाडौं। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा स्वीट्जरल्याण्डको जुरिच इन्टरनेशन एअरपोर्टलाई दिने तयारी विफल भएको छ। विस्तृत व्यवसायिक प्रस्ताव पेश गर्ने अन्तिम दिन आजसम्म जुरिच इन्टरनेशन एअरपोर्टले प्रस्ताव पेश नगरेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम जुरिच इन्टरनेशनल एअरपोर्टलाई दिने योजना विफल भएको हो।

बारा जिल्लाको निजगढमा बनाउन लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि लगानी बोर्डले प्रस्ताव आह्वान गरेकोमा ७ वटा कम्पनीले प्रस्ताव दर्ता गराएका थिए। त्यसमध्ये लगानी बोर्डले जुरिच इन्टरनेशन एअरपोर्टसँग व्यवसायिक प्रस्ताव माग गर्ने निर्णय गरेको थियो।

सोही अनुसार, १७ जनवरी २०२० मा लगानी बोर्डले एक महिनाको समय दिएर व्यवसायिक प्रस्ताव पेश गर्न जुरिचको नाममा सूचना प्रकाशन गरेको थियो। उक्त एक महिनामा जुरिचले व्यवसायिक प्रस्ताव पेश गर्न नसकेपछि केही समय मागेको थियो। त्यसलगत्तै कोरोना महामारी सुरु भएपछि लगानी बोर्डले सेप्टेम्बर ३० (आज) सम्म प्रस्ताव पेश गर्ने समय दिएको थियो।

व्यवसायिक प्रस्ताव पेश गर्नको लागि लगानी बोर्डले जुरिच इन्टरनेशनल एअरपोर्टलाई प्रशस्त समय दिएको भए पनि अन्तिम समयसम्म उसले प्रस्ताव पेश नगरेको लगानी बोर्डका अधिकारीहरूले बताए।

जुरिचले प्रस्ताव पेश नगरेसँगै निजगढ विमानस्थलका लागि निर्माण कम्पनी छनौटको काम फेरि शून्यमा आइपुगेको छ।

सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा निगजढ विमानस्थल निर्माण परियोजनालाई विशेष महत्व दिएर लगानी प्रवर्द्धन गरेको थियो। ८० वर्ग किलोमिटर क्षेत्रफलमा बनाउन लागिएको उक्त विमानस्थलको विस्तृत खाका पनि लगानी सम्मेलनमा प्रस्तुत गरिएको थियो।

जुरिचले विमानस्थल निर्माणको लागि व्यवसायिक प्रस्ताव पेश नगरेपछि अब के गर्ने भन्ने विषयमा लगानी बोर्डले कुनै निर्णय गरिसकेको छैन।

जुरिचले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा पनि दिने भए मात्रै व्यवसायिक प्रस्ताव पेश गर्ने बताउँदै आएको लगानी बोर्डका एक अधिकारीले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिने विषयमा सरकारले कुनै चासो नदिएपछि जुरिचले निजगढमा विमानस्थल बनाउनको लागि व्यवसायीक प्रस्ताव नदिएको हुनसक्ने ती अधिकारीको आकलन छ।

सुरूमा निजगढ विमानस्थल आर्थिक वर्ष २०७१/७२ मा सुरु गरी आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, पछि संशोधन गरेर आर्थिक वर्ष २०९१/९२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संशोधित लक्ष्यअनुसार आयोजनाको कूल अनुमानित लागत एक खर्ब २० अर्ब रहेको छ।

चालु आर्थिक वर्षमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको लागि आवश्यक पहुँच मार्ग निर्माण तथा बस्ती स्थानान्तरणका लागि भनेर ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

निजगढमा विमानस्थल निर्माणको लागि रूख काट्ने विषयमा सर्वोच्च अदालतमा रिट परेपछि उक्त मुद्दा अहिले विचाराधिन अवस्थामा छ।

विमानस्थल निर्माण क्षेत्रको दक्षिण पूर्वी र पश्चिम सीमामा तारबार कार्य सम्पन्न भएको छ भने पश्चिमी सिमाना पसाहा खोलामा तटबन्ध निर्माण कार्य गरी विमानस्थल निर्माण क्षेत्रको चार किल्ला यकिन गर्ने कार्य सम्पन्न भइसकेको छ। विमानस्थलको लागि जग्गा अधिग्रहण एवं मुआब्जा वितरणसम्बन्धी कार्य पनि अन्तिम चरणमा पुगेको छ।

"> निजगढ विमानस्थल बनाउन जुरिचले दिएन व्यवसायिक योजना, फेरि शून्यमा पुग्यो निर्माण कम्पनी छनौटको काम: Dekhapadhi संशोधित लक्ष्य अनुसार, निजगढ विमानस्थल आर्थिक वर्ष २०९१/९२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने कूल लागत एक खर्ब २० अर्ब लाग्ने आकलन गरिएको छ।
• स्वीट्जरल्याण्डको जुरिच इन्टरनेशनल एअरपोर्टले आजसम्म व्यवसायिक प्रस्ताव पेश गर्नुपर्ने थियो तर, गरेन।
• त्रिभुवन विमानस्थल सञ्चालनको रुची सम्बोधन नहुँदा निगजढ आएन जुरिच।

निजगढ विमानस्थल बनाउन जुरिचले दिएन व्यवसायिक योजना, फेरि शून्यमा पुग्यो निर्माण कम्पनी छनौटको काम
काठमाडौं। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा स्वीट्जरल्याण्डको जुरिच इन्टरनेशन एअरपोर्टलाई दिने तयारी विफल भएको छ। विस्तृत व्यवसायिक प्रस्ताव पेश गर्ने अन्तिम दिन आजसम्म जुरिच इन्टरनेशन एअरपोर्टले प्रस्ताव पेश नगरेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम जुरिच इन्टरनेशनल एअरपोर्टलाई दिने योजना विफल भएको हो।

बारा जिल्लाको निजगढमा बनाउन लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि लगानी बोर्डले प्रस्ताव आह्वान गरेकोमा ७ वटा कम्पनीले प्रस्ताव दर्ता गराएका थिए। त्यसमध्ये लगानी बोर्डले जुरिच इन्टरनेशन एअरपोर्टसँग व्यवसायिक प्रस्ताव माग गर्ने निर्णय गरेको थियो।

सोही अनुसार, १७ जनवरी २०२० मा लगानी बोर्डले एक महिनाको समय दिएर व्यवसायिक प्रस्ताव पेश गर्न जुरिचको नाममा सूचना प्रकाशन गरेको थियो। उक्त एक महिनामा जुरिचले व्यवसायिक प्रस्ताव पेश गर्न नसकेपछि केही समय मागेको थियो। त्यसलगत्तै कोरोना महामारी सुरु भएपछि लगानी बोर्डले सेप्टेम्बर ३० (आज) सम्म प्रस्ताव पेश गर्ने समय दिएको थियो।

व्यवसायिक प्रस्ताव पेश गर्नको लागि लगानी बोर्डले जुरिच इन्टरनेशनल एअरपोर्टलाई प्रशस्त समय दिएको भए पनि अन्तिम समयसम्म उसले प्रस्ताव पेश नगरेको लगानी बोर्डका अधिकारीहरूले बताए।

जुरिचले प्रस्ताव पेश नगरेसँगै निजगढ विमानस्थलका लागि निर्माण कम्पनी छनौटको काम फेरि शून्यमा आइपुगेको छ।

सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा निगजढ विमानस्थल निर्माण परियोजनालाई विशेष महत्व दिएर लगानी प्रवर्द्धन गरेको थियो। ८० वर्ग किलोमिटर क्षेत्रफलमा बनाउन लागिएको उक्त विमानस्थलको विस्तृत खाका पनि लगानी सम्मेलनमा प्रस्तुत गरिएको थियो।

जुरिचले विमानस्थल निर्माणको लागि व्यवसायिक प्रस्ताव पेश नगरेपछि अब के गर्ने भन्ने विषयमा लगानी बोर्डले कुनै निर्णय गरिसकेको छैन।

जुरिचले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा पनि दिने भए मात्रै व्यवसायिक प्रस्ताव पेश गर्ने बताउँदै आएको लगानी बोर्डका एक अधिकारीले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिने विषयमा सरकारले कुनै चासो नदिएपछि जुरिचले निजगढमा विमानस्थल बनाउनको लागि व्यवसायीक प्रस्ताव नदिएको हुनसक्ने ती अधिकारीको आकलन छ।

सुरूमा निजगढ विमानस्थल आर्थिक वर्ष २०७१/७२ मा सुरु गरी आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, पछि संशोधन गरेर आर्थिक वर्ष २०९१/९२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संशोधित लक्ष्यअनुसार आयोजनाको कूल अनुमानित लागत एक खर्ब २० अर्ब रहेको छ।

चालु आर्थिक वर्षमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको लागि आवश्यक पहुँच मार्ग निर्माण तथा बस्ती स्थानान्तरणका लागि भनेर ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

निजगढमा विमानस्थल निर्माणको लागि रूख काट्ने विषयमा सर्वोच्च अदालतमा रिट परेपछि उक्त मुद्दा अहिले विचाराधिन अवस्थामा छ।

विमानस्थल निर्माण क्षेत्रको दक्षिण पूर्वी र पश्चिम सीमामा तारबार कार्य सम्पन्न भएको छ भने पश्चिमी सिमाना पसाहा खोलामा तटबन्ध निर्माण कार्य गरी विमानस्थल निर्माण क्षेत्रको चार किल्ला यकिन गर्ने कार्य सम्पन्न भइसकेको छ। विमानस्थलको लागि जग्गा अधिग्रहण एवं मुआब्जा वितरणसम्बन्धी कार्य पनि अन्तिम चरणमा पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्