भक्तपुर। तोते बोली छँदै खाएको खानाको स्वाद कतिलाई याद होला ? त्यो बाल्यकालमा खाएका परिकारमध्ये कुन मिठो थियो ? यस्ता कुराहरू स्मरणमा कमै आउँछन।
तर, यही बीच वीरेन्द्र जतिको कथा भने अलिक फरक छ। उनी ४२ वर्षअघि भक्तपुरको भोलाछें टोलमा जन्मिएका हुन्। जन्मेको केही दिनमै वीरेन्द्रलाई सगुनको रूपमा रक्सी र चिउरा चखाइयो। यो खान्की उनका लागि विशेष एक दिनको मात्र थिएन।
अरुले चाडपर्वमा मात्र खाने चिउरा उनको दैनिक भोजन बन्दै गयो र स्वाद पनि अविस्मरणीय नै रह्यो। यो कसरी त ? उनी भन्छन, “बाउबाजेले वर्षौंवर्षदेखि घरमै चिउरा बनाउने गर्नुभएको रहेछ। चिउरा कुटेरै घर धानिएको थियो। मैले जान्दाबाटै चिउरा खाए, त्यही स्वाद जिब्रोमा बस्यो र अहिले पनि ताजा छ।”
बाल्यकालका धेरै घटनाहरू धमिला भइसके पनि वीरेन्द्रले केटाकेटी हुँदा खाएको त्यो चिउरा अहिलेसम्म विर्सिएका छैनन्।
कारण थियो विशेष स्वाद र सुगन्धले भरिपूर्ण ‘टाइचिन चिउरा’। वर्षौं पहिले भक्तपुरमा धानको उत्पादन शून्यमै झरेपछि चिनबाट, “टाइचिन” नामको धानको बीऊ भक्तपुर ल्याइएको थियो। त्यो धानको उब्जनीले भक्तपुरवासीको दैनिक गर्जोसँगै स्तर पनि राम्रै उकास्यो।
बाजेहरूले यही धानको चिउरा कुटन्न थालेसँगै टाइचिन चिउराको नामले यो कहलियो। वीरेन्द्र भन्छन, “ पुर्खाले यसलाई मौलिकरूपले बनाए र जसरी मैले बाल्यकालमा खाएको स्वाद भुलेको छैन् त्यसरी नै यसको पोषण र सुगन्धले सबै उपत्यकावासी हुँदै नेपाली र विदेशीलाई लोभ्यायो।”
घरमा बनिने टाइचिन चिउराले उनलाई बाल्यकालमा साथी बनाउँन धेरै सहयोग पनि गरेको छ। पेन्टको गोजीभरि चिउरा हालेर हिँड्ने वीरेन्द्रलाई लोभिदैँ साथीहरू पछ्याउँथे। उनी सम्झन्छन, “एसएलसीसम्म पनि मैले यही ढिकीमा कुटेको घरेलु चिउराको आम्दानीले पढे। टाइचिन चिउरा टन्न खान्थे  तर यहि उत्पादन व्यवसाय बन्छ कहिल्यै सोचिन।”
वीरेन्द्रले २०५२ सालमा एसएलसी सकेपछि भने बुबाले यही घरेलु उत्पादनलाई सम्हाल्न भने। उनी भन्छन, “ शुरूआती दिनहरूमा यो पेसाबाट आम्दानी होला भन्ने सोच नै आएन। बुवा-आमाले यही व्यवसाय गर्दा आम्दानी कम थियो। त्यसैले व्यवस्थापन विषय पढ्न थाले। जागिर खान।”
उनलाई त्यो वेला के थाहा, जुन आवेगले उनी व्यवस्थापन विषय पढ्न थाले त्यही विषयले उनलाई उद्यम नै विकल्प देखायो। “कृषि विज्ञले विद्यावारिधी गरे पनि आखिर उसले अध्ययन गर्ने हिलो माटो नै छुनुपर्छ। त्यसैले मैले घमण्ड छोडें र बुवाको उद्यमलाई आयु दिने ठाने। हृदयबाटै काम गर्न शुरू गरेँ।” उनी सुनाउँछन।
यससँगै टाइचिन चिउराको मौलिकतालाई कायम राख्दै उनले उत्पादनलाई बढाए। घरकै सदस्यले मात्र काम गरिरहको अवस्थामा बाहिरबाट कामदार झिकाए। आफनो पेसाबाट चाहेजति उत्पादन गर्न सके कमाउन सम्भव छ भनेर महसुस गरेका वीरेन्द्रले धेरै उत्पादन गर्न सकिने मेसिन भारतबाट आयात गरे।
बुवाले घण्टाको ४० किलो उत्पादन गरिरहेको अवस्थामा नयाँ मेसिन जडान पछि १०० किलो उत्पादन शुरू भयो। उनलाई याद छ, टाइचिन चिउरा लिन आउँनेको भीड बुवाकै पालादेखि नै बाक्लो थियो। त्यही भीड र मागलाई बुझेर उत्पादन बढाउँदै गए।
अझ उत्पादन बढी भएपछि बजारमा अब 'जति टाइचिन चिउरा' नामको ब्राण्डले चर्चा पायो। “बिनारसायन, शरीरिलाई आवश्यक पोष्टिक तत्वहरू प्रोटिन, कार्बोहाईड्रेट, मिनिरल प्राप्त हुने, स्वाद र वास्नाले पनि जितेपछि यसको माग चुलियो” खुशी भएर सुनाउँछन उनी।
माग र उत्पादनको तालमेल यसरी मिल्दै गयो कि अब उनका हरेक सपना र योजनाहरू पुस्तैनी पेसा टाइचिन चिउरसँगै गाँसिन पुगे। युरोपियन युनियनको लगानीबाट सञ्चालित एक परियोजनाको सहयोगमा उनको लक्ष्मी चिउरा मिल सञ्चालन हुन पुग्यो। यही परियोजनाअन्तर्गत चार वर्षको निरन्तर अध्ययनपछि कम पैसामा धुलो तान्‍ने मेसिन जडान गरे। त्यही कारण अहिले ७० प्रतिशत प्रदुषण नियन्त्रणमा आएको छ।
भक्तपुरका सम्पूर्ण चिउरा मिलमा यो प्रविधि जडान पनि छ। उनी भन्छन, “व्यवसाय त मैले सोचेभन्दा राम्रो भयो। त्यसभन्दा माथि मैले समाजमा इज्जत कमाए।”
व्यवसायिक जीवन बाँचिरहेदा पनि वीरेन्द्रले आफ्नो अध्ययनलाई छोडेका थिएनन। उनले निरन्तर व्यवस्थापन र कानुनमा स्नातक तह पनि सम्पन्न गरे। पेसागतरूपमा अधिवक्ता भएर पनि काम गर्न सक्थे तर गरेनन। कारण टाइचिन चिउरा उत्पादन गर्ने मिलहरु दिनप्रतिदिन बन्द हुँदै जानु थियो।
भक्तपुरमा २०६० साल सम्म ४२ वटा मौलिक टाइचिन चिउरा उत्पादन हुने मिल थिए। तर केही वर्षदेखि घटेर १२ वटामा पुगेपछि उनले अभिवक्ता बन्ने निर्णय छाडिदिए। उनी भन्छन,“केही वर्षअघि उपत्यकामा यस्ता मौलिक खाद्यवस्तु निकै पाइन्थ्यो तर आजभोलि यसको बाली नै मासिएपछि मैले मील संरक्षण गर्ने सोचे। ”
यही चिन्ताले उनको उत्पादनलाई बढाउन फेरि आँट दियो। अब नेपाली टाइचिन चिउराको बिक्री नेपालमा मात्र नभई जापान, चीन, अष्ट्रेलियालगायतका देशमा निर्यात शुरू भयो। अहिले भने यस चिउराको माग वीरेन्द्रले धान्‍ने नसक्ने गरी आउँने गरेको छ।
विषेश चाडवार्डमा कोशेलीस्वरूप टाइचिन किन्ने चलन छ। अझ नेवारी भोजमा चिउराको विशेष महत्व छ। त्यसमाथि टाइचिनलाई शुद्ध चिउराकोरुपमा लिइने उनी बताउँछन्।
चाडवाडहरूमा पनि दशैको नजिक त रातदिन नसुति आफैं चिउरा बनाउन खटिन्छन उनी। आज बनाएको टाइचिन आजै बजारमा पुग्नु पर्छ र त्यसको गुणस्तर रहन्छ भन्ने सोचाईमा हुन्छन वीरेन्द्र। त्यसैले त देश तथा विदेशका कुना कुनाबाट टाइचिनको स्वाद सम्झदै खरिद गर्न पर्यटकहरु भक्तपुर नै पुग्छन्।
परम्परागत पेसालाई पुस्ता हस्तान्तरण गर्न जटिल भइरहेको अवस्थामा उनले भने बुवाको घरेलु उद्योगलाई जीवन्त राखेका छन्, महत्व बचाएका छन्। र, नेपालीपनको खाद्यवस्तु जोगाएका छन्। “आज नेपालीहरूको यस्तै मौलिक कुराहरूकै कारण विश्वमा गर्भिलो छाती बनाएका छन्। भोलि यसैको संरक्षण नभए हामीलाई कसले विशेष मान्ला,”उनको चिन्ता यही छ, भन्छन  “म चाहन्छु की जसरी मैले बुवाको पेसा शिरोपर गरे त्यसरी मेरा सन्तानले मौलिक यो पेसालाई बचाएर राखुन्।”
मौलिक टाइचिन चिउरा बनाउने प्रक्रिया (चिउरा पेल्नबाहेक सबै शारीरिक मिहिनेतबाटै हुन्छ।)
संशाेधन (११:१२ बजे): समाचारमा पात्रकाे नाम वीरेन्द्र जति हुनुपर्नेमा यसअघि भूलबस अन्यथा हुन गएकाेले सच्याइएकाे छ। सं‍.
" /> भक्तपुर। तोते बोली छँदै खाएको खानाको स्वाद कतिलाई याद होला ? त्यो बाल्यकालमा खाएका परिकारमध्ये कुन मिठो थियो ? यस्ता कुराहरू स्मरणमा कमै आउँछन।
"> सानो छँदा 'सगुन' खाएको टाइचिन चिउराको स्वादले व्यावसायिक बनेका वीरेन्द्र (भिडिओसहित): Dekhapadhi
सानो छँदा 'सगुन' खाएको टाइचिन चिउराको स्वादले व्यावसायिक बनेका वीरेन्द्र (भिडिओसहित)
टाइचिन धानको खपत
धानलाई ड्रममा भिजाउने –आवश्यक अनुसार नयाँ धान २४ घण्टा र पुरानो धानलाई ७२ घण्टा भिजाउने)
भिजेको धान तार्ने- (धान धेरै सुख्खा नबनाउने, थोरै चिसो हुँदा फरक पदैन। )
कराईमा भुट्ने (कराई जति वटा भए पनि हुन्छ। भुटिदै गएपछि एकपछि अर्को कराईमा सार्ने। हरेक कराईमा १ मिनेट भुट्ने। बढी खारिएको धानलाई निकाल्ने। )
पेनामा अब भुटेको धान हाल्ने (यो अब मेसिनले पेल्छ। भुस र चिउरा अब छुटिन्छ।
फाईन वेल्ट जातोले गर्ने काम अहिले यहि फाईन वेल्टले गर्छ। ढुटो र कनिका यसले छुट्याइउँछ। र, खान योग्य चिउरा बोरामा प्याक गर्न तयार हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्