काठमाडौं। सरकारले आजदेखि उपत्यकासहित अन्य ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष छुटसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने भएको हो।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका देशभर रहेका कार्यालय र डिपोबाट सामान बेचिने छ।

यसका साथै, घुम्ती पसल र अनलाइनबाट समेत सामान बेचिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सुपथ मूल्य पसलमा दैनिक उपभोग्य खाद्य वस्तुहरू चामल, चिनी, नुन, सिमी, दाल, खसी/च्याङ्ग्रालगायत बेचिने छ।

व्यापार कम्पनी र कर्पोरेसनले उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरका कार्यालयबाट सामान बेच्ने छन्।

यस्तै, दुग्ध विकास संस्थानका आउटलेटहरू लैनचौर, न्यूरोड, खुमलटारका साथै अन्य स्थानबाटसमेत दैनिक उपभोग्य खाद्य वस्तुहरू सहुलियत मूल्यमा बेचिने छ।

सरकारले सञ्चालनमा ल्याउने पसलमा नुन प्रतिकिलो १८ रूपैयाँ, चिनी ७० रूपैयाँ, घ्यू प्रतिलिटर ८७० रूपैयाँमा बेच्ने बताइएको छ।

यस्तो छ छुटको व्यवस्था
सुपथ मूल्यबाट सामान किन्दा सरकारले चामलमा प्रतिकेजी पाँच रूपैयाँ छुट दिने बताएको छ।

खसी/बोका र च्याङ्ग्रामा प्रतिकिलो १०, दालमा पाँच, सिमीमा १०, दाल, फापर, तीते फापर र केराउमा प्रतिकेजी पाँच/पाँच रूपैयाँ छुट पाइने छ।

" /> काठमाडौं। सरकारले आजदेखि उपत्यकासहित अन्य ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष छुटसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने भएको हो।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका देशभर रहेका कार्यालय र डिपोबाट सामान बेचिने छ।

यसका साथै, घुम्ती पसल र अनलाइनबाट समेत सामान बेचिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सुपथ मूल्य पसलमा दैनिक उपभोग्य खाद्य वस्तुहरू चामल, चिनी, नुन, सिमी, दाल, खसी/च्याङ्ग्रालगायत बेचिने छ।

व्यापार कम्पनी र कर्पोरेसनले उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरका कार्यालयबाट सामान बेच्ने छन्।

यस्तै, दुग्ध विकास संस्थानका आउटलेटहरू लैनचौर, न्यूरोड, खुमलटारका साथै अन्य स्थानबाटसमेत दैनिक उपभोग्य खाद्य वस्तुहरू सहुलियत मूल्यमा बेचिने छ।

सरकारले सञ्चालनमा ल्याउने पसलमा नुन प्रतिकिलो १८ रूपैयाँ, चिनी ७० रूपैयाँ, घ्यू प्रतिलिटर ८७० रूपैयाँमा बेच्ने बताइएको छ।

यस्तो छ छुटको व्यवस्था
सुपथ मूल्यबाट सामान किन्दा सरकारले चामलमा प्रतिकेजी पाँच रूपैयाँ छुट दिने बताएको छ।

खसी/बोका र च्याङ्ग्रामा प्रतिकिलो १०, दालमा पाँच, सिमीमा १०, दाल, फापर, तीते फापर र केराउमा प्रतिकेजी पाँच/पाँच रूपैयाँ छुट पाइने छ।

"> आजदेखि देशभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा, दैनिक उपभोग्य वस्तुमा विशेष छुट: Dekhapadhi आजदेखि खुल्ने सरकारी पसल छठ पर्वको भोलिपल्ट अर्थात् मंसिर ६ गतेसम्म सञ्चालनमा आउने छ।
• ती पसलबाट आकर्षक छुटसहित सस्तो मूल्यमै दैनिक उपभोग्य वस्तु किन्न पाइने छ।

आजदेखि देशभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा, दैनिक उपभोग्य वस्तुमा विशेष छुट
काठमाडौं। सरकारले आजदेखि उपत्यकासहित अन्य ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष छुटसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने भएको हो।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका देशभर रहेका कार्यालय र डिपोबाट सामान बेचिने छ।

यसका साथै, घुम्ती पसल र अनलाइनबाट समेत सामान बेचिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सुपथ मूल्य पसलमा दैनिक उपभोग्य खाद्य वस्तुहरू चामल, चिनी, नुन, सिमी, दाल, खसी/च्याङ्ग्रालगायत बेचिने छ।

व्यापार कम्पनी र कर्पोरेसनले उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरका कार्यालयबाट सामान बेच्ने छन्।

यस्तै, दुग्ध विकास संस्थानका आउटलेटहरू लैनचौर, न्यूरोड, खुमलटारका साथै अन्य स्थानबाटसमेत दैनिक उपभोग्य खाद्य वस्तुहरू सहुलियत मूल्यमा बेचिने छ।

सरकारले सञ्चालनमा ल्याउने पसलमा नुन प्रतिकिलो १८ रूपैयाँ, चिनी ७० रूपैयाँ, घ्यू प्रतिलिटर ८७० रूपैयाँमा बेच्ने बताइएको छ।

यस्तो छ छुटको व्यवस्था
सुपथ मूल्यबाट सामान किन्दा सरकारले चामलमा प्रतिकेजी पाँच रूपैयाँ छुट दिने बताएको छ।

खसी/बोका र च्याङ्ग्रामा प्रतिकिलो १०, दालमा पाँच, सिमीमा १०, दाल, फापर, तीते फापर र केराउमा प्रतिकेजी पाँच/पाँच रूपैयाँ छुट पाइने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्