कञ्चनपुर। कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका-४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन्।

यहाँका बैंक अफ काठमाडौं र राष्ट्रिय वाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौंमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय वाणिज्य बैंक बन्द गरिएको हो।

कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पीसीआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए। बैंक अफ काठमाडौंका कर्मचारी काठमाडौंबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भने, “पीसीआर चेकजाँच गर्दा नतिजा पोजिटिभ आएपछि अन्य कर्मचारीको पीसीआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन्।”

उनका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ। कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिनमा छन्। राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रबन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पीसीआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताएका छन्। सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ। रासस

" /> कञ्चनपुर। कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका-४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन्।

यहाँका बैंक अफ काठमाडौं र राष्ट्रिय वाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौंमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय वाणिज्य बैंक बन्द गरिएको हो।

कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पीसीआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए। बैंक अफ काठमाडौंका कर्मचारी काठमाडौंबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भने, “पीसीआर चेकजाँच गर्दा नतिजा पोजिटिभ आएपछि अन्य कर्मचारीको पीसीआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन्।”

उनका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ। कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिनमा छन्। राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रबन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पीसीआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताएका छन्। सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ। रासस

"> कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि बेलौरीका दुई बैंक बन्द: Dekhapadhi
कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि बेलौरीका दुई बैंक बन्द <p style="text-align: justify;">कञ्चनपुर। कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका-४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन्।</p> <p style="text-align: justify;">यहाँका बैंक अफ काठमाडौं र राष्ट्रिय वाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौंमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय वाणिज्य बैंक बन्द गरिएको हो।</p> <p style="text-align: justify;">कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पीसीआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए। बैंक अफ काठमाडौंका कर्मचारी काठमाडौंबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भने, &ldquo;पीसीआर चेकजाँच गर्दा नतिजा पोजिटिभ आएपछि अन्य कर्मचारीको पीसीआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन्।&rdquo;</p> <p style="text-align: justify;">उनका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ। कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिनमा छन्। राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रबन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पीसीआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताएका छन्। सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्