काठमाडौं। माइक्रोसफ्टको आउटलुक सर्भिस विश्वभर डाउन भएको छ। 

आउटलुकको वेब, आउटलुक डटकम र आउटलुक डेस्कटप/मोबाइल सबै डाउन भएको हो। 

आज बिहान ११:४५ देखि विश्वभर आउटलुक डाउन भएकोले प्रयोगकर्तालाई समस्या भइरहेको माइक्रोसफ्टले पुष्टि गरेको छ। सर्भिस डाउन भएपछि आउटलुक प्रयोगकर्ताले आफ्नो इमेलसम्म पुग्न पाएका छैनन्। 

“हामी सर्भिसमा देखिएको समस्या पत्ता लगाउन डाटा संकलन गरिरहेका छौँ,” माइक्रोसफ्टको सपोर्ट अपडेटले भनेको छ, “हामीले आउटलुकमा पछिल्लो समय थपिएका नयाँ अपडेटमाथि अनुसन्धान सुरु गरिसकेका छौँ। के कारण आउटलुक डाउन भएको हो भन्ने पत्ता लाग्नेबित्तिकै हामी समाधान गरेर सेवा सुचारु गर्न प्रयासरत छौं।”

" /> काठमाडौं। माइक्रोसफ्टको आउटलुक सर्भिस विश्वभर डाउन भएको छ। 

आउटलुकको वेब, आउटलुक डटकम र आउटलुक डेस्कटप/मोबाइल सबै डाउन भएको हो। 

आज बिहान ११:४५ देखि विश्वभर आउटलुक डाउन भएकोले प्रयोगकर्तालाई समस्या भइरहेको माइक्रोसफ्टले पुष्टि गरेको छ। सर्भिस डाउन भएपछि आउटलुक प्रयोगकर्ताले आफ्नो इमेलसम्म पुग्न पाएका छैनन्। 

“हामी सर्भिसमा देखिएको समस्या पत्ता लगाउन डाटा संकलन गरिरहेका छौँ,” माइक्रोसफ्टको सपोर्ट अपडेटले भनेको छ, “हामीले आउटलुकमा पछिल्लो समय थपिएका नयाँ अपडेटमाथि अनुसन्धान सुरु गरिसकेका छौँ। के कारण आउटलुक डाउन भएको हो भन्ने पत्ता लाग्नेबित्तिकै हामी समाधान गरेर सेवा सुचारु गर्न प्रयासरत छौं।”

"> माइक्रोसफ्ट आउटलुक सर्भिस आज विश्वभर डाउन: Dekhapadhi आज बिहान ११:४५ देखि विश्वभर आउटलुक डाउन भएकोले प्रयोगकर्तालाई समस्या भइरहेको माइक्रोसफ्टले पुष्टि गरेको छ।
  • सर्भिस डाउन भएपछि आउटलुक प्रयोगकर्ताले आफ्नो इमेल हेर्न पाएका छैनन्। 
  • ">
    माइक्रोसफ्ट आउटलुक सर्भिस आज विश्वभर डाउन <p style="text-align: justify;">काठमाडौं। माइक्रोसफ्टको आउटलुक सर्भिस विश्वभर डाउन भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आउटलुकको वेब, आउटलुक डटकम र आउटलुक डेस्कटप/मोबाइल सबै डाउन भएको हो।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान ११:४५ देखि विश्वभर आउटलुक डाउन भएकोले प्रयोगकर्तालाई समस्या भइरहेको माइक्रोसफ्टले पुष्टि गरेको छ।&nbsp;सर्भिस डाउन भएपछि आउटलुक प्रयोगकर्ताले आफ्नो इमेलसम्म पुग्न पाएका छैनन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;हामी सर्भिसमा देखिएको समस्या पत्ता लगाउन डाटा संकलन गरिरहेका छौँ,&rdquo; माइक्रोसफ्टको सपोर्ट अपडेटले भनेको छ, &ldquo;हामीले आउटलुकमा पछिल्लो समय थपिएका नयाँ अपडेटमाथि अनुसन्धान सुरु गरिसकेका छौँ। के कारण आउटलुक डाउन भएको हो भन्ने पत्ता लाग्नेबित्तिकै हामी समाधान गरेर सेवा सुचारु गर्न प्रयासरत छौं।&rdquo;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्