काठमाडौं। नेपाल एष्ट्रोनोमिकल सोसाईटीले यही असोज १६ गतेदेखि १८ गते सम्म “नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्ज’ कार्यक्रम गर्ने भएको छ।  नेपालका सात प्रदेशका आठ ठाउँमा यो कार्यक्रममा आयोजना गरिने सोसाईटीले जनाएको छ।

देश भित्र र बाहिरका आठ सय नवप्रवर्तनकारी सोच भएका युवाहरु माझ विश्वले हाल सामना गरिरहेका ६ मुख्य समस्याहरुको समाधन खोज्ने प्रयास कार्यक्रममा गरिनेछ।

कार्यक्रममा १३ वर्षभन्दा माथिका जुनसुकै उमेर समूह वा शैक्षिक पृष्ठभूमि भएका इच्छुक नेपाली तथा विदेशी नागरिकले सहभागिता जनाउन सक्नेछन्। सहभागी हुनका लागि नेपाल एष्ट्रोनोमिकल सोसाईटीको वेवसाइटमा रहेको आवेदन फारम भर्नुपर्ने छ।

इटहरी, जनकपुर, ललितपुर, धुलिखेल, पोखरा, बुटवल, सुर्खेत र धनगढी मध्ये कुनै एक स्थान चयन गरी आवेदन दर्ता गराउन सकिने सोसाईटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। आवेदन दिन वा कार्यक्रममा भाग लिन कुनै शुल्क नलाग्ने बताइएको छ।

" /> काठमाडौं। नेपाल एष्ट्रोनोमिकल सोसाईटीले यही असोज १६ गतेदेखि १८ गते सम्म “नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्ज’ कार्यक्रम गर्ने भएको छ।  नेपालका सात प्रदेशका आठ ठाउँमा यो कार्यक्रममा आयोजना गरिने सोसाईटीले जनाएको छ।

देश भित्र र बाहिरका आठ सय नवप्रवर्तनकारी सोच भएका युवाहरु माझ विश्वले हाल सामना गरिरहेका ६ मुख्य समस्याहरुको समाधन खोज्ने प्रयास कार्यक्रममा गरिनेछ।

कार्यक्रममा १३ वर्षभन्दा माथिका जुनसुकै उमेर समूह वा शैक्षिक पृष्ठभूमि भएका इच्छुक नेपाली तथा विदेशी नागरिकले सहभागिता जनाउन सक्नेछन्। सहभागी हुनका लागि नेपाल एष्ट्रोनोमिकल सोसाईटीको वेवसाइटमा रहेको आवेदन फारम भर्नुपर्ने छ।

इटहरी, जनकपुर, ललितपुर, धुलिखेल, पोखरा, बुटवल, सुर्खेत र धनगढी मध्ये कुनै एक स्थान चयन गरी आवेदन दर्ता गराउन सकिने सोसाईटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। आवेदन दिन वा कार्यक्रममा भाग लिन कुनै शुल्क नलाग्ने बताइएको छ।

"> नासा अन्तर्राष्ट्रिय स्पेस एप्स प्रतियोगिता हुँदै: Dekhapadhi नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्ज’ कार्यक्रम सात प्रदेशका आठ ठाउँमा हुने।
• विश्वले हाल सामना गरिरहेका ६ मुख्य समस्याहरुको समाधन खोज्ने प्रयास गरिने।

नासा अन्तर्राष्ट्रिय स्पेस एप्स प्रतियोगिता हुँदै
काठमाडौं। नेपाल एष्ट्रोनोमिकल सोसाईटीले यही असोज १६ गतेदेखि १८ गते सम्म “नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्ज’ कार्यक्रम गर्ने भएको छ।  नेपालका सात प्रदेशका आठ ठाउँमा यो कार्यक्रममा आयोजना गरिने सोसाईटीले जनाएको छ।

देश भित्र र बाहिरका आठ सय नवप्रवर्तनकारी सोच भएका युवाहरु माझ विश्वले हाल सामना गरिरहेका ६ मुख्य समस्याहरुको समाधन खोज्ने प्रयास कार्यक्रममा गरिनेछ।

कार्यक्रममा १३ वर्षभन्दा माथिका जुनसुकै उमेर समूह वा शैक्षिक पृष्ठभूमि भएका इच्छुक नेपाली तथा विदेशी नागरिकले सहभागिता जनाउन सक्नेछन्। सहभागी हुनका लागि नेपाल एष्ट्रोनोमिकल सोसाईटीको वेवसाइटमा रहेको आवेदन फारम भर्नुपर्ने छ।

इटहरी, जनकपुर, ललितपुर, धुलिखेल, पोखरा, बुटवल, सुर्खेत र धनगढी मध्ये कुनै एक स्थान चयन गरी आवेदन दर्ता गराउन सकिने सोसाईटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। आवेदन दिन वा कार्यक्रममा भाग लिन कुनै शुल्क नलाग्ने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्