काठमाडौं। आज साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.६१ अंकले बढेको छ।
कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक दोहोरो अंकले बढेर १ हजार ५७१ अंकमा पुगरे बन्द भएको हो।
यसक्रममा २ अर्ब ८० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भई ९९ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ।
आज सेयर बजारमा उत्साह देखिए पनि दुई समूहमा भने गिरावट आएको छ। जलविदुत २४.५२ र म्यूचुअल फण्ड समूहमा ०.०१ अंकको गिरावट आएको छ।
यसबाहेकका अन्य १० समूह उत्साहजक रुपले बढेका छन्। जसमध्ये सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३३३.२९ अंक र जीवन बीमा समूह १५७.३३ अंकले बढेको छ।

साताको अन्तिम दिन सेयर बजारमा उत्साह, परिसूचक २० अंकले बढ्दा २८० करोडको कारोबार: Dekhapadhi
कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से दोहोरो अंकले सुधारिँदा पनि जलविद्युत र म्यूचुअल फण्ड समूहमा भने गिरावट आयो।
सेयर बजारमा उछाल आउँदा निर्जीबन बीमा र जीवन बीमा समूहमा सबैभन्दा धेरै सुधार आयो।
साताको अन्तिम दिन सेयर बजारमा उत्साह, परिसूचक २० अंकले बढ्दा २८० करोडको कारोबार