काठमाडौं। बैंक अफ काठमाण्डूले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले नगद तथा बोनस गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकले अघिल्लो वर्ष ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी कुल १७ प्रतिशत लाभांश बाँडेको थियो।
सञ्चालक समितिको निर्णय अनुसार, बैंक अफ काठमाण्डूले एक अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ। त्यसैगरी, २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाड्ने बैंक अफ काठमाण्डूको तयारी छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको अनुमति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ। अहिले बैंक अफ काठमाण्डको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख छ। बोनस वितरणपछि चुक्ता पूँँजी ९ अर्ब ९१ करोड ४५ लाख पुग्नेछ।

बैंक अफ काठमाण्डूले सेयर धनीलाई करिब एक अर्ब ३७ करोड लाभांश दिने: Dekhapadhi
आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३ प्रतिशत बोनस र करसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय।
बैंकले अघिल्लो वर्ष ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी कूल १७ प्रतिशत लाभांश बाँडेको थियो।
बोनस वितरणपछि बैंकको चुक्ता पूँँजी ९ अर्ब ९१ करोड ४५ लाख पुग्ने।
बैंक अफ काठमाण्डूले सेयर धनीलाई करिब एक अर्ब ३७ करोड लाभांश दिने