काठमाडौं।  सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको भएको छ।

हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहका बीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो।

पर्यटनमन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सोही प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव धनश्याम उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडलबीच हस्ताक्षर गरिएको छ।

कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले आयोजना केन्द्रित यो समझदारी संघीयता कार्यान्वयनको सन्दर्भमा कोशेढुंगा भएको बताए।

उनले भने "यो हाम्रो पहिलो समझदारी हो अब अरु प्रदेशसँग पनि समझदारी हुन्छ। प्रदेश १,  सुदूरपश्चिम प्रदेशसँग पनि हुँदैछ।"

" /> काठमाडौं।  सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको भएको छ।

हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहका बीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो।

पर्यटनमन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सोही प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव धनश्याम उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडलबीच हस्ताक्षर गरिएको छ।

कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले आयोजना केन्द्रित यो समझदारी संघीयता कार्यान्वयनको सन्दर्भमा कोशेढुंगा भएको बताए।

उनले भने "यो हाम्रो पहिलो समझदारी हो अब अरु प्रदेशसँग पनि समझदारी हुन्छ। प्रदेश १,  सुदूरपश्चिम प्रदेशसँग पनि हुँदैछ।"

"> सुर्खेत विमानस्थल विस्तारका लागि कर्णाली प्रदेशसँग समझदारी: Dekhapadhi
सुर्खेत विमानस्थल विस्तारका लागि कर्णाली प्रदेशसँग समझदारी
काठमाडौं।  सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको भएको छ।

हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहका बीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो।

पर्यटनमन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सोही प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव धनश्याम उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडलबीच हस्ताक्षर गरिएको छ।

कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले आयोजना केन्द्रित यो समझदारी संघीयता कार्यान्वयनको सन्दर्भमा कोशेढुंगा भएको बताए।

उनले भने "यो हाम्रो पहिलो समझदारी हो अब अरु प्रदेशसँग पनि समझदारी हुन्छ। प्रदेश १,  सुदूरपश्चिम प्रदेशसँग पनि हुँदैछ।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्