काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले १० महिने प्रगति विवरण सार्वजनिक गरेका छन्।

मन्त्री भट्टले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सम्पन्न भएका कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन्।

उनले १७ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गर्दै महामारीमा आपूर्ति व्यवस्था चुस्त/दुरुस्त राख्न सफल भएको जानकारी दिएका छन्।

यसबीचमा तरकारीको भाउ वृद्धि हुनुबाहेक दैनिक उपभोग्य सामग्रीको महँगी नियन्त्रण गर्न सफल भएको बताइएको छ।

यस्तै महामारीका कारण चैत ११ गतेदेखि लकडाउन भए पनि गत वर्षको भन्दा ४९.१ प्रतिशत बढी विदेशी लगानी आएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ३७ करोड रूपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ।

यस्तै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यो अवधिमा रोजगारीको सिर्जना गरिएको छ भने रुँग्ण भई बन्द हुने अवस्थामा पुगेका उद्योगहरूको उद्धार कार्य सुरु समेत गरिएको छ।

मन्त्री भट्टले गत वर्षको मंसिर ५ गतेदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालेका थिए।

यस्ताे छ प्रगति विवरण प्रतिवेदन

" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले १० महिने प्रगति विवरण सार्वजनिक गरेका छन्।

मन्त्री भट्टले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सम्पन्न भएका कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन्।

उनले १७ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गर्दै महामारीमा आपूर्ति व्यवस्था चुस्त/दुरुस्त राख्न सफल भएको जानकारी दिएका छन्।

यसबीचमा तरकारीको भाउ वृद्धि हुनुबाहेक दैनिक उपभोग्य सामग्रीको महँगी नियन्त्रण गर्न सफल भएको बताइएको छ।

यस्तै महामारीका कारण चैत ११ गतेदेखि लकडाउन भए पनि गत वर्षको भन्दा ४९.१ प्रतिशत बढी विदेशी लगानी आएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ३७ करोड रूपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ।

यस्तै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यो अवधिमा रोजगारीको सिर्जना गरिएको छ भने रुँग्ण भई बन्द हुने अवस्थामा पुगेका उद्योगहरूको उद्धार कार्य सुरु समेत गरिएको छ।

मन्त्री भट्टले गत वर्षको मंसिर ५ गतेदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालेका थिए।

यस्ताे छ प्रगति विवरण प्रतिवेदन

"> उद्योगमन्त्री भट्टले सार्वजनिक गरे १० महिने कार्यप्रगति विवरण : Dekhapadhi
उद्योगमन्त्री भट्टले सार्वजनिक गरे १० महिने कार्यप्रगति विवरण
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले १० महिने प्रगति विवरण सार्वजनिक गरेका छन्।

मन्त्री भट्टले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सम्पन्न भएका कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन्।

उनले १७ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गर्दै महामारीमा आपूर्ति व्यवस्था चुस्त/दुरुस्त राख्न सफल भएको जानकारी दिएका छन्।

यसबीचमा तरकारीको भाउ वृद्धि हुनुबाहेक दैनिक उपभोग्य सामग्रीको महँगी नियन्त्रण गर्न सफल भएको बताइएको छ।

यस्तै महामारीका कारण चैत ११ गतेदेखि लकडाउन भए पनि गत वर्षको भन्दा ४९.१ प्रतिशत बढी विदेशी लगानी आएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ३७ करोड रूपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ।

यस्तै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यो अवधिमा रोजगारीको सिर्जना गरिएको छ भने रुँग्ण भई बन्द हुने अवस्थामा पुगेका उद्योगहरूको उद्धार कार्य सुरु समेत गरिएको छ।

मन्त्री भट्टले गत वर्षको मंसिर ५ गतेदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालेका थिए।

यस्ताे छ प्रगति विवरण प्रतिवेदन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्