काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर विक्री खुल्ला गरेको छ। उक्त फाइनान्सले चुक्ता पूँजीको २०० प्रतिशत बराबरको एक सय रूपैयाँ अंकित दरमा ३६ करोड ३९ लाख ६० हजार ६०० रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। हकप्रद शेयर खरिदका लागि आगामी कात्तिक ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ।

कम्पनीले चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सयको आधारमा हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै शेयर विक्री खुल्ला गरेको हो। हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ मा बुक क्लोजको मिति तय गरेको थियो।

त्यसअनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ। यसका साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदकले आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासनपछि सो पुँजी ५४ करोड ५९ लाख ४० हजार ९ सय रूपैयाँ पुग्नेछ। कम्पनीमा ५९.३७ प्रतिशत हिस्सा संस्थापकको सेयर छ भने ४०.६३ प्रतिशत हिस्सा सर्वसाधारणको छ। हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सय रूपैयाँ छ।

कम्पनीको हकप्रद सेयरलाई इक्रा नेपालले इक्राएनपि आइपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ। ग्रेड ५ रेटिङले फाइनान्सको आधारभूत वित्तीय अवस्था कमजोर रहेको सङ्केत गर्दछ।

प्रबन्धपत्र र नियमावलीमा संस्थाको पुँजी संरचना संस्थापकतर्फ ६० र सर्वसाधारण ४० प्रतिशत छ। तर कम्पनीले विगतमा बाँडेको बोनस सेयरबाट पुँजी वृद्धि हुँदै गएकाले तोकेको सेयर संरचना बिग्रन गएको जनाएको छ। कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको सेयर संरचनालाई पारित गरी प्रबन्धपत्र र नियमावलीमा पनि संशोधन गरी मिलान गर्ने निर्णय गरेको छ।

" /> काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर विक्री खुल्ला गरेको छ। उक्त फाइनान्सले चुक्ता पूँजीको २०० प्रतिशत बराबरको एक सय रूपैयाँ अंकित दरमा ३६ करोड ३९ लाख ६० हजार ६०० रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। हकप्रद शेयर खरिदका लागि आगामी कात्तिक ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ।

कम्पनीले चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सयको आधारमा हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै शेयर विक्री खुल्ला गरेको हो। हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ मा बुक क्लोजको मिति तय गरेको थियो।

त्यसअनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ। यसका साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदकले आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासनपछि सो पुँजी ५४ करोड ५९ लाख ४० हजार ९ सय रूपैयाँ पुग्नेछ। कम्पनीमा ५९.३७ प्रतिशत हिस्सा संस्थापकको सेयर छ भने ४०.६३ प्रतिशत हिस्सा सर्वसाधारणको छ। हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सय रूपैयाँ छ।

कम्पनीको हकप्रद सेयरलाई इक्रा नेपालले इक्राएनपि आइपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ। ग्रेड ५ रेटिङले फाइनान्सको आधारभूत वित्तीय अवस्था कमजोर रहेको सङ्केत गर्दछ।

प्रबन्धपत्र र नियमावलीमा संस्थाको पुँजी संरचना संस्थापकतर्फ ६० र सर्वसाधारण ४० प्रतिशत छ। तर कम्पनीले विगतमा बाँडेको बोनस सेयरबाट पुँजी वृद्धि हुँदै गएकाले तोकेको सेयर संरचना बिग्रन गएको जनाएको छ। कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको सेयर संरचनालाई पारित गरी प्रबन्धपत्र र नियमावलीमा पनि संशोधन गरी मिलान गर्ने निर्णय गरेको छ।

"> समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर बिक्री खुल्यो: Dekhapadhi समृद्धि फाइनान्सले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।
• भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।
• हकप्रद निष्कासनपछि सो पुँजी ५४ करोड ५९ लाख ४० हजार ९ सय रूपैयाँ पुग्नेछ।

समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर बिक्री खुल्यो
काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर विक्री खुल्ला गरेको छ। उक्त फाइनान्सले चुक्ता पूँजीको २०० प्रतिशत बराबरको एक सय रूपैयाँ अंकित दरमा ३६ करोड ३९ लाख ६० हजार ६०० रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। हकप्रद शेयर खरिदका लागि आगामी कात्तिक ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ।

कम्पनीले चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सयको आधारमा हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै शेयर विक्री खुल्ला गरेको हो। हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ मा बुक क्लोजको मिति तय गरेको थियो।

त्यसअनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ। यसका साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदकले आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासनपछि सो पुँजी ५४ करोड ५९ लाख ४० हजार ९ सय रूपैयाँ पुग्नेछ। कम्पनीमा ५९.३७ प्रतिशत हिस्सा संस्थापकको सेयर छ भने ४०.६३ प्रतिशत हिस्सा सर्वसाधारणको छ। हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सय रूपैयाँ छ।

कम्पनीको हकप्रद सेयरलाई इक्रा नेपालले इक्राएनपि आइपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ। ग्रेड ५ रेटिङले फाइनान्सको आधारभूत वित्तीय अवस्था कमजोर रहेको सङ्केत गर्दछ।

प्रबन्धपत्र र नियमावलीमा संस्थाको पुँजी संरचना संस्थापकतर्फ ६० र सर्वसाधारण ४० प्रतिशत छ। तर कम्पनीले विगतमा बाँडेको बोनस सेयरबाट पुँजी वृद्धि हुँदै गएकाले तोकेको सेयर संरचना बिग्रन गएको जनाएको छ। कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको सेयर संरचनालाई पारित गरी प्रबन्धपत्र र नियमावलीमा पनि संशोधन गरी मिलान गर्ने निर्णय गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्