काठमाडौं। ताइवानी कम्प्युटर निर्माता कम्पनी एससले आजदेखि नेपालमा दुई नयाँ मोडेलका ल्यापटपको बिक्री सुरू गरेको छ।
विश्वकै सबैभन्दा एक्सक्लुसिभ ल्यापटप सिरिज जेनबुक १४ UX425JA-I5 र जेनबुक १३ UX325JA -I5 आजदेखि नेपालभर बिक्री सुरू भएको आसुसले जानकारी दिएको छ। आकर्षक र नयाँ जेनबुक १३/१४ सिरिज पातलो, हलुका र कम्प्याक्ट छ।
यसमा एचडीएमआघ, थन्डरबोल्ट टिएम ३ युएसबी -सी, युएसबी-ए र माइक्रोएसडी कार्ड रिडरको समेत  भर्सटालिटी छ। यसमा दशौं जेनेरेसनको इन्टेल कोर प्रोसेसर र ८ जिबी र्‍याम तथा ५१२ जिबी एसएसडी छ। त्यस्तै छिटो र प्रभावशाली पफरमेन्सका लागि नयाँ वाइफाई-६ पनि राखिएको छ।
हिजो नेपालमा सार्वजनिक भएर आजदेखि देशैभर बिक्री सुरु भएका यी ल्यापटप एससको नेपालका लागि आधिकारिक बिक्रेता नागमनी इन्टरनेसनलले अनलाइन बिक्री पनि सुरु गरेको छ।
नेपाली बजारमा जेनबुक १४ को मूल्य १ लाख २७ हजार ७७७ र जेनबुक १३ को मूल्य १ लाख ३२ हजार २२२ रूपैयाँ तोकिएको छ।
" /> काठमाडौं। ताइवानी कम्प्युटर निर्माता कम्पनी एससले आजदेखि नेपालमा दुई नयाँ मोडेलका ल्यापटपको बिक्री सुरू गरेको छ।
विश्वकै सबैभन्दा एक्सक्लुसिभ ल्यापटप सिरिज जेनबुक १४ UX425JA-I5 र जेनबुक १३ UX325JA -I5 आजदेखि नेपालभर बिक्री सुरू भएको आसुसले जानकारी दिएको छ। आकर्षक र नयाँ जेनबुक १३/१४ सिरिज पातलो, हलुका र कम्प्याक्ट छ।
यसमा एचडीएमआघ, थन्डरबोल्ट टिएम ३ युएसबी -सी, युएसबी-ए र माइक्रोएसडी कार्ड रिडरको समेत  भर्सटालिटी छ। यसमा दशौं जेनेरेसनको इन्टेल कोर प्रोसेसर र ८ जिबी र्‍याम तथा ५१२ जिबी एसएसडी छ। त्यस्तै छिटो र प्रभावशाली पफरमेन्सका लागि नयाँ वाइफाई-६ पनि राखिएको छ।
हिजो नेपालमा सार्वजनिक भएर आजदेखि देशैभर बिक्री सुरु भएका यी ल्यापटप एससको नेपालका लागि आधिकारिक बिक्रेता नागमनी इन्टरनेसनलले अनलाइन बिक्री पनि सुरु गरेको छ।
नेपाली बजारमा जेनबुक १४ को मूल्य १ लाख २७ हजार ७७७ र जेनबुक १३ को मूल्य १ लाख ३२ हजार २२२ रूपैयाँ तोकिएको छ।
"> एससले नेपालमा ल्यायो १ लाखमाथि मूल्य भएका दुई नयाँ ल्यापट: Dekhapadhi
एससले नेपालमा ल्यायो १ लाखमाथि मूल्य भएका दुई नयाँ ल्यापट
काठमाडौं। ताइवानी कम्प्युटर निर्माता कम्पनी एससले आजदेखि नेपालमा दुई नयाँ मोडेलका ल्यापटपको बिक्री सुरू गरेको छ।
विश्वकै सबैभन्दा एक्सक्लुसिभ ल्यापटप सिरिज जेनबुक १४ UX425JA-I5 र जेनबुक १३ UX325JA -I5 आजदेखि नेपालभर बिक्री सुरू भएको आसुसले जानकारी दिएको छ। आकर्षक र नयाँ जेनबुक १३/१४ सिरिज पातलो, हलुका र कम्प्याक्ट छ।
हिजो नेपालमा सार्वजनिक भएर आजदेखि देशैभर बिक्री सुरु भएका यी ल्यापटप एससको नेपालका लागि आधिकारिक बिक्रेता नागमनी इन्टरनेसनलले अनलाइन बिक्री पनि सुरु गरेको छ।
नेपाली बजारमा जेनबुक १४ को मूल्य १ लाख २७ हजार ७७७ र जेनबुक १३ को मूल्य १ लाख ३२ हजार २२२ रूपैयाँ तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्