काठमाडौं। आइफोनका आइकन डिजाइनको कलेक्सन ट्विट गरेको एक हप्ताभन्दा कम समयमा एक जना डिजाइनरले १ लाख अमेरिकी डलर कमाएका छन्।

युट्युब स्टार मार्क्‍विज ब्राउनीले टेक-रिभ्युमार्फत बुस्ट गरिदिएपछि लोभलाग्दो आम्दानी गरेका अनलाइनमा ट्राफ नामका ती आइकन निर्माताले "उचित समयमा उचित सामग्री उत्पादन गरेको" बताएका छन्।

ट्राफले मानिसहरूले सेयर गरिरहेको नयाँ आइफोन होमस्क्रिनको स्क्रिनसट याद गरिरहेका थिए। यो कुरा एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि नौलो होइन। तर, एप्पलले यसरी कहिल्यै आधिकारिक रूपमा प्रयोगकर्तालाई आइफोनको आइकन डिजाइन गर्न दिएको थिएन।

सेप्टेम्बरमा आईओएस १४ सार्वजनिक गरेपछि प्रयोगकर्ता एप्पलले पहिलो पटक प्रयोगकर्तालाई आफ्नो मोबाइलको होमस्क्रिन पूर्ण रूपमा रि-डिजाइन गर्न दिएको थियो।

यसैले ट्राफलाई आफूले बनाएको आइकनको स्क्रिनसट ट्विट गर्न उत्प्रेरित गर्‍यो। ट्विट गर्नेबित्तिकै उत्कृष्ट डिजाइन भएको प्रतिक्रिया हुरहुरी आएका थिए।

"ट्विट गर्नेबित्तिकै मानिसहरूले आइकनको बारेमा सोध्‍न थाले, त्यसैले मैले हतार-हतार प्याकेज गरें," ट्राफले आफ्नो ब्लगमा भनेका छन्।

उनले त्यो डिजाइन्ड आइकनको मूल्य अमेरिकी डलर २८ तोकेका छन्। १ करोड २० लाखभन्दा बढी सब्स्क्राइबर भएको युट्युब च्यानलबाट ब्राउनीले रि-भ्यु गरेपछि उनको व्यापार फस्टाएको थियो।

ट्राफले हालसम्म ५ हजारभन्दा धेरै उपभोक्तालाई आफ्नो डिजाइन्ड आइकन बेचेर १ लाख ४० हजार अमेरिकी डलरभन्दा धेरैको आम्दानी गरिसकेका छन्।

" /> काठमाडौं। आइफोनका आइकन डिजाइनको कलेक्सन ट्विट गरेको एक हप्ताभन्दा कम समयमा एक जना डिजाइनरले १ लाख अमेरिकी डलर कमाएका छन्।

युट्युब स्टार मार्क्‍विज ब्राउनीले टेक-रिभ्युमार्फत बुस्ट गरिदिएपछि लोभलाग्दो आम्दानी गरेका अनलाइनमा ट्राफ नामका ती आइकन निर्माताले "उचित समयमा उचित सामग्री उत्पादन गरेको" बताएका छन्।

ट्राफले मानिसहरूले सेयर गरिरहेको नयाँ आइफोन होमस्क्रिनको स्क्रिनसट याद गरिरहेका थिए। यो कुरा एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि नौलो होइन। तर, एप्पलले यसरी कहिल्यै आधिकारिक रूपमा प्रयोगकर्तालाई आइफोनको आइकन डिजाइन गर्न दिएको थिएन।

सेप्टेम्बरमा आईओएस १४ सार्वजनिक गरेपछि प्रयोगकर्ता एप्पलले पहिलो पटक प्रयोगकर्तालाई आफ्नो मोबाइलको होमस्क्रिन पूर्ण रूपमा रि-डिजाइन गर्न दिएको थियो।

यसैले ट्राफलाई आफूले बनाएको आइकनको स्क्रिनसट ट्विट गर्न उत्प्रेरित गर्‍यो। ट्विट गर्नेबित्तिकै उत्कृष्ट डिजाइन भएको प्रतिक्रिया हुरहुरी आएका थिए।

"ट्विट गर्नेबित्तिकै मानिसहरूले आइकनको बारेमा सोध्‍न थाले, त्यसैले मैले हतार-हतार प्याकेज गरें," ट्राफले आफ्नो ब्लगमा भनेका छन्।

उनले त्यो डिजाइन्ड आइकनको मूल्य अमेरिकी डलर २८ तोकेका छन्। १ करोड २० लाखभन्दा बढी सब्स्क्राइबर भएको युट्युब च्यानलबाट ब्राउनीले रि-भ्यु गरेपछि उनको व्यापार फस्टाएको थियो।

ट्राफले हालसम्म ५ हजारभन्दा धेरै उपभोक्तालाई आफ्नो डिजाइन्ड आइकन बेचेर १ लाख ४० हजार अमेरिकी डलरभन्दा धेरैको आम्दानी गरिसकेका छन्।

"> आइफोनको आइकन डिजाइनबाट एक हप्तामा १ लाख अमेरिकी डलर: Dekhapadhi
आइफोनको आइकन डिजाइनबाट एक हप्तामा १ लाख अमेरिकी डलर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्