काठमाडौं। माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकलक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरू तथा योजनाहरू एकैसाथ सञ्चालनमा ल्याएको छ।

बैंकले नेपालमा नै पहिलोपटक वीच्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरूले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ।

त्यसै गरी, बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाइट पनि आजैबाट सुरुवात गरेको छ। ग्राहकले स्मार्ट वेवसाईटमार्फत् बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले बताएको छ।

त्यसबाहेक, बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी विभिन्न २०-२० (ट्वान्टी-ट्वान्टी) अफरहरू सञ्चालनमा ल्याएको छ। माछापुच्छ्रे बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विशेष काउन्टर पनि सञ्चालनमा ल्याउने जानकारी दिएको छ। त्यस्तै, बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत सञ्चालनमा ल्याएको बताएको छ।

२० वर्षअघि कास्कीको पोखरामा स्थापना भएको माछापुच्छ्रे बैंकले अहिले देशभर १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा, ५ वटा एक्सटेन्सनसमेत गरी जम्मा २९८ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरिरहेको बताएको छ। साथै, बैंकको देशभर १९९ वटा एटीएम सञ्चालनमा रहेका छन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कातिक ६ गते २२ औँ साधारण सभा बोलाएको छ।

उक्त साधारण सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शेयरधनीहरूलाई चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६ लाख १६ हजार ९३१ रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने करसहित २८ करोड ५० लाख ६४ हजार ७४४ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

" /> काठमाडौं। माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकलक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरू तथा योजनाहरू एकैसाथ सञ्चालनमा ल्याएको छ।

बैंकले नेपालमा नै पहिलोपटक वीच्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरूले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ।

त्यसै गरी, बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाइट पनि आजैबाट सुरुवात गरेको छ। ग्राहकले स्मार्ट वेवसाईटमार्फत् बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले बताएको छ।

त्यसबाहेक, बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी विभिन्न २०-२० (ट्वान्टी-ट्वान्टी) अफरहरू सञ्चालनमा ल्याएको छ। माछापुच्छ्रे बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विशेष काउन्टर पनि सञ्चालनमा ल्याउने जानकारी दिएको छ। त्यस्तै, बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत सञ्चालनमा ल्याएको बताएको छ।

२० वर्षअघि कास्कीको पोखरामा स्थापना भएको माछापुच्छ्रे बैंकले अहिले देशभर १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा, ५ वटा एक्सटेन्सनसमेत गरी जम्मा २९८ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरिरहेको बताएको छ। साथै, बैंकको देशभर १९९ वटा एटीएम सञ्चालनमा रहेका छन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कातिक ६ गते २२ औँ साधारण सभा बोलाएको छ।

उक्त साधारण सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शेयरधनीहरूलाई चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६ लाख १६ हजार ९३१ रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने करसहित २८ करोड ५० लाख ६४ हजार ७४४ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

"> माछापुच्छ्रे बैंक २१ औँ वर्षमा, थप स्मार्ट सेवाहरू सञ्चालनमा: Dekhapadhi बैंकले २१औं वर्षमा प्रवेश गरेको अवसरमा ६ वटा स्मार्ट सेवाहरू एकैसाथ सुरु गरेको छ।
• वीच्याट वालेटको भुक्तानी सेवा पनि माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्याएको छ।
• देशभरका २९८ स्थानबाट माछापुच्छ्रेले बैंकिङ सुविधा प्रदान गरिरहेको छ।

माछापुच्छ्रे बैंक २१ औँ वर्षमा, थप स्मार्ट सेवाहरू सञ्चालनमा
काठमाडौं। माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकलक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरू तथा योजनाहरू एकैसाथ सञ्चालनमा ल्याएको छ।

बैंकले नेपालमा नै पहिलोपटक वीच्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरूले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ।

त्यसै गरी, बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाइट पनि आजैबाट सुरुवात गरेको छ। ग्राहकले स्मार्ट वेवसाईटमार्फत् बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले बताएको छ।

त्यसबाहेक, बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी विभिन्न २०-२० (ट्वान्टी-ट्वान्टी) अफरहरू सञ्चालनमा ल्याएको छ। माछापुच्छ्रे बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विशेष काउन्टर पनि सञ्चालनमा ल्याउने जानकारी दिएको छ। त्यस्तै, बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत सञ्चालनमा ल्याएको बताएको छ।

२० वर्षअघि कास्कीको पोखरामा स्थापना भएको माछापुच्छ्रे बैंकले अहिले देशभर १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा, ५ वटा एक्सटेन्सनसमेत गरी जम्मा २९८ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरिरहेको बताएको छ। साथै, बैंकको देशभर १९९ वटा एटीएम सञ्चालनमा रहेका छन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कातिक ६ गते २२ औँ साधारण सभा बोलाएको छ।

उक्त साधारण सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शेयरधनीहरूलाई चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६ लाख १६ हजार ९३१ रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने करसहित २८ करोड ५० लाख ६४ हजार ७४४ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्