एजेन्सी। विश्‍वभर स्मार्टफोनको प्रयोग अत्यधिक रूपमा भइरहेको छ। यसको प्रयोगसँगै मानिसका गोप्य कुराकानी, कन्ट्याक्टस् र गोप्य म्यासेज बाहिर ‘लिक’ भएका थुप्रै घटनाहरू छन्।
स्मार्टफोन प्रयोगकर्ताका लागि यस्तै एउटा चिन्ताको विषय सार्वजनिक भएको छ। एन्टिभाइरस कम्पनी इसेटले एन्ड्रोइड प्रयोगकर्तालाई नयाँ ‘स्पाइवेयर’ले गोप्य रूपमा कल रेकर्ड, कन्ट्याक्टस् र गोप्य म्यासेज पढेर डाटा चोरी गर्न सक्ने चेतावनी दिएको छ।
एन्ड्रोइड/स्पाइ सि२३ए नामको स्पाइवेयर एउटा फेक एन्ड्रोइड स्टोरेज एपको रूपमा वितरण भइरहेको इसेटले जानकारी दिएको छ।
इसेटका एक अनुसन्धानकर्ता लुकास स्टेफान्कोले भनेका छन्, “हामीले अध्ययनका क्रममा फेक एन्ड्रोइड एपको रूपमा माल्वेर बाँडिइरहेको पाएका छौँ। यो माल्वेर एन्ड्रोइड अपडेट, थ्रिमा र टेलिग्राम एपमा लुकाएर राखेको पाइयो।”
अध्ययनले यो स्पाइवेयरले फोटो, अडिओ रेकर्डिङ, फाइल डिलिटिङ र स्क्रिन रेकर्डिङसमेत गर्न सक्ने बताएको छ। यस्तो नतिजासँगै इसेटले गुगल प्लेस्टोरबाट मात्रै एपहरू डाउनलोड गर्न प्रयोगकर्तालाई सुझाव दिएको छ।
" /> एजेन्सी। विश्‍वभर स्मार्टफोनको प्रयोग अत्यधिक रूपमा भइरहेको छ। यसको प्रयोगसँगै मानिसका गोप्य कुराकानी, कन्ट्याक्टस् र गोप्य म्यासेज बाहिर ‘लिक’ भएका थुप्रै घटनाहरू छन्।
स्मार्टफोन प्रयोगकर्ताका लागि यस्तै एउटा चिन्ताको विषय सार्वजनिक भएको छ। एन्टिभाइरस कम्पनी इसेटले एन्ड्रोइड प्रयोगकर्तालाई नयाँ ‘स्पाइवेयर’ले गोप्य रूपमा कल रेकर्ड, कन्ट्याक्टस् र गोप्य म्यासेज पढेर डाटा चोरी गर्न सक्ने चेतावनी दिएको छ।
एन्ड्रोइड/स्पाइ सि२३ए नामको स्पाइवेयर एउटा फेक एन्ड्रोइड स्टोरेज एपको रूपमा वितरण भइरहेको इसेटले जानकारी दिएको छ।
इसेटका एक अनुसन्धानकर्ता लुकास स्टेफान्कोले भनेका छन्, “हामीले अध्ययनका क्रममा फेक एन्ड्रोइड एपको रूपमा माल्वेर बाँडिइरहेको पाएका छौँ। यो माल्वेर एन्ड्रोइड अपडेट, थ्रिमा र टेलिग्राम एपमा लुकाएर राखेको पाइयो।”
अध्ययनले यो स्पाइवेयरले फोटो, अडिओ रेकर्डिङ, फाइल डिलिटिङ र स्क्रिन रेकर्डिङसमेत गर्न सक्ने बताएको छ। यस्तो नतिजासँगै इसेटले गुगल प्लेस्टोरबाट मात्रै एपहरू डाउनलोड गर्न प्रयोगकर्तालाई सुझाव दिएको छ।
"> एन्ड्रोइडमा एपबाट सर्ने भाइरसबाट होशियार!: Dekhapadhi नयाँ ‘स्पाइवेयर’ले गोप्य रूपमा कल रेकर्ड, कन्ट्याक्टस् र गोप्य म्यासेज पढेर डाटा चोरी गर्न सक्ने
• एन्ड्रोइड/स्पाइ सि२३ए नामको स्पाइवेयर एउटा फेक एन्ड्रोइड स्टोरेज एपको रूपमा वितरण भइरहेको
एन्ड्रोइडमा एपबाट सर्ने भाइरसबाट होशियार!
स्मार्टफोन प्रयोगकर्ताका लागि यस्तै एउटा चिन्ताको विषय सार्वजनिक भएको छ। एन्टिभाइरस कम्पनी इसेटले एन्ड्रोइड प्रयोगकर्तालाई नयाँ ‘स्पाइवेयर’ले गोप्य रूपमा कल रेकर्ड, कन्ट्याक्टस् र गोप्य म्यासेज पढेर डाटा चोरी गर्न सक्ने चेतावनी दिएको छ।
एन्ड्रोइड/स्पाइ सि२३ए नामको स्पाइवेयर एउटा फेक एन्ड्रोइड स्टोरेज एपको रूपमा वितरण भइरहेको इसेटले जानकारी दिएको छ।
इसेटका एक अनुसन्धानकर्ता लुकास स्टेफान्कोले भनेका छन्, “हामीले अध्ययनका क्रममा फेक एन्ड्रोइड एपको रूपमा माल्वेर बाँडिइरहेको पाएका छौँ। यो माल्वेर एन्ड्रोइड अपडेट, थ्रिमा र टेलिग्राम एपमा लुकाएर राखेको पाइयो।”
अध्ययनले यो स्पाइवेयरले फोटो, अडिओ रेकर्डिङ, फाइल डिलिटिङ र स्क्रिन रेकर्डिङसमेत गर्न सक्ने बताएको छ। यस्तो नतिजासँगै इसेटले गुगल प्लेस्टोरबाट मात्रै एपहरू डाउनलोड गर्न प्रयोगकर्तालाई सुझाव दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्