काठमाडौं। साताको पहिलो कारोबार दिन आज सुनको मूल्य २०० रूपैयाँले बढेको छ।

शुक्रबार प्रतितोला ९४ हजार ३०० रूपैयाँ रहेको छापावाल सुन आज ९४ हजार ५०० रूपैयाँ कायम गरिएको छ। 

सुनचाँदी व्यवसायी महासंघले आज तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार रूपैयाँ तोकेको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम छ।

तीन दिनअघि शुक्रबार चाँदी तोलाको एक हजार १७५ रूपैयाँ तोकिएको थियो। 

" /> काठमाडौं। साताको पहिलो कारोबार दिन आज सुनको मूल्य २०० रूपैयाँले बढेको छ।

शुक्रबार प्रतितोला ९४ हजार ३०० रूपैयाँ रहेको छापावाल सुन आज ९४ हजार ५०० रूपैयाँ कायम गरिएको छ। 

सुनचाँदी व्यवसायी महासंघले आज तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार रूपैयाँ तोकेको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम छ।

तीन दिनअघि शुक्रबार चाँदी तोलाको एक हजार १७५ रूपैयाँ तोकिएको थियो। 

"> प्रतितोला २०० रूपैयाँ बढ्यो सुनको भाउ: Dekhapadhi
प्रतितोला २०० रूपैयाँ बढ्यो सुनको भाउ <p style="text-align: justify;">काठमाडौं। साताको पहिलो कारोबार दिन आज सुनको मूल्य २०० रूपैयाँले बढेको छ।</p> <p style="text-align: justify;">शुक्रबार प्रतितोला ९४ हजार ३०० रूपैयाँ रहेको छापावाल सुन आज ९४ हजार ५०० रूपैयाँ कायम गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">सुनचाँदी व्यवसायी महासंघले आज तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार रूपैयाँ तोकेको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम छ।</p> <p style="text-align: justify;">तीन दिनअघि शुक्रबार चाँदी तोलाको एक हजार १७५ रूपैयाँ तोकिएको थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्