काठमाडौं। सानिमा इक्विटी फण्डले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाइधनीहरूका लागि लाभांश घोषणा गरेको छ।

सानिमा क्यापिटल व्यवस्थापनमा सञ्चालन भएको यो योजनाले इकाइधनीहरूलाई करसहित ७ प्रतिशतका दरले हुन आउने ९  करोड १० लाख प्रतिफल वितरण गर्ने भएको हो।

सानिमा क्यापिटल लिमिटेडको आज बसेको व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सोही अवधिसम्म कायम रहेको सञ्चित जगेडा कोषबाट समेत गरी सात प्रतिशत प्रतिफल दिने निर्णय गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीको योजनाको आकार एक अर्ब ३० करोड रहेको छ।

कम्पनीले उक्त लाभांश वितरणका लागि बुक क्लोजको मिति छिटै तोक्ने सानीमा इक्वीटी फण्डका योजना अधिकृत जनार्दन आचार्यले बताए।

तोकिएको उक्त मितिसम्म कायम इकाइधनीहरूले उक्त लाभांश पाउन सक्छन्।

" /> काठमाडौं। सानिमा इक्विटी फण्डले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाइधनीहरूका लागि लाभांश घोषणा गरेको छ।

सानिमा क्यापिटल व्यवस्थापनमा सञ्चालन भएको यो योजनाले इकाइधनीहरूलाई करसहित ७ प्रतिशतका दरले हुन आउने ९  करोड १० लाख प्रतिफल वितरण गर्ने भएको हो।

सानिमा क्यापिटल लिमिटेडको आज बसेको व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सोही अवधिसम्म कायम रहेको सञ्चित जगेडा कोषबाट समेत गरी सात प्रतिशत प्रतिफल दिने निर्णय गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीको योजनाको आकार एक अर्ब ३० करोड रहेको छ।

कम्पनीले उक्त लाभांश वितरणका लागि बुक क्लोजको मिति छिटै तोक्ने सानीमा इक्वीटी फण्डका योजना अधिकृत जनार्दन आचार्यले बताए।

तोकिएको उक्त मितिसम्म कायम इकाइधनीहरूले उक्त लाभांश पाउन सक्छन्।

"> सानिमा इक्विटी फण्डको ७ प्रतिशत लाभांश, इकाइधनीलाई ९ करोड १० लाख: Dekhapadhi
सानिमा इक्विटी फण्डको ७ प्रतिशत लाभांश, इकाइधनीलाई ९ करोड १० लाख
काठमाडौं। सानिमा इक्विटी फण्डले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाइधनीहरूका लागि लाभांश घोषणा गरेको छ।

सानिमा क्यापिटल व्यवस्थापनमा सञ्चालन भएको यो योजनाले इकाइधनीहरूलाई करसहित ७ प्रतिशतका दरले हुन आउने ९  करोड १० लाख प्रतिफल वितरण गर्ने भएको हो।

सानिमा क्यापिटल लिमिटेडको आज बसेको व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सोही अवधिसम्म कायम रहेको सञ्चित जगेडा कोषबाट समेत गरी सात प्रतिशत प्रतिफल दिने निर्णय गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीको योजनाको आकार एक अर्ब ३० करोड रहेको छ।

कम्पनीले उक्त लाभांश वितरणका लागि बुक क्लोजको मिति छिटै तोक्ने सानीमा इक्वीटी फण्डका योजना अधिकृत जनार्दन आचार्यले बताए।

तोकिएको उक्त मितिसम्म कायम इकाइधनीहरूले उक्त लाभांश पाउन सक्छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्