काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ। यस योजना अन्तर्गत एनसेलका सबै प्रीपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउने एनसेलले बताएको छ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाका मुख्य विषेशता हुन्। प्रीपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन्। यो योजना आजदेखि लागू भइ आठ हप्ता अर्थात मंसिर १३ गतेसम्म कायम रहने एनसेलले बताएको छ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रीपेड ग्राहकले १७१०७ मा डायल गरी निःशुल्क सहभागी हुन सक्नेछन्। यस योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन्। तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन्। र, यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुने एनसेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई २०० सय रूपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन्।

एनसेल आजियाटा लिमिटेडका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “चाडपर्वको सुरुआतसँगै यो वर्षको सबैभन्दा रमाईलो समयको आगमन भएको छ। हाम्रा गाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाईलो बनाउनेमा हामी विश्वस्त छौं।”

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकलाई उपहार दिइनेछ। दैनिक उपहार अन्तर्गत ग्राहकले २०० रूपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन्।

साप्ताहिक उपहारमा साताभरि धेरै कुरा गर्ने ग्राहकहमध्ये सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ।

प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एम०१एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्ने एनसेलले बताएको छ। त्यसैगरी, यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन्। बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।

यो योजना साप्ताहिक चक्रमा संचालन हुने श्रीवास्तवले बताए। साप्ताहिक चक्र आइतबार सुरु भइ शनिबार समाप्त हुनेछ। दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाइ सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तान्तरण गर्ने उनले जानकारी दिए।

" /> काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ। यस योजना अन्तर्गत एनसेलका सबै प्रीपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउने एनसेलले बताएको छ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाका मुख्य विषेशता हुन्। प्रीपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन्। यो योजना आजदेखि लागू भइ आठ हप्ता अर्थात मंसिर १३ गतेसम्म कायम रहने एनसेलले बताएको छ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रीपेड ग्राहकले १७१०७ मा डायल गरी निःशुल्क सहभागी हुन सक्नेछन्। यस योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन्। तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन्। र, यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुने एनसेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई २०० सय रूपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन्।

एनसेल आजियाटा लिमिटेडका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “चाडपर्वको सुरुआतसँगै यो वर्षको सबैभन्दा रमाईलो समयको आगमन भएको छ। हाम्रा गाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाईलो बनाउनेमा हामी विश्वस्त छौं।”

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकलाई उपहार दिइनेछ। दैनिक उपहार अन्तर्गत ग्राहकले २०० रूपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन्।

साप्ताहिक उपहारमा साताभरि धेरै कुरा गर्ने ग्राहकहमध्ये सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ।

प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एम०१एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्ने एनसेलले बताएको छ। त्यसैगरी, यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन्। बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।

यो योजना साप्ताहिक चक्रमा संचालन हुने श्रीवास्तवले बताए। साप्ताहिक चक्र आइतबार सुरु भइ शनिबार समाप्त हुनेछ। दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाइ सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तान्तरण गर्ने उनले जानकारी दिए।

"> एनसेलले ल्यायो चाडपर्व लक्षित योजना, जति धेरै कुरा गर्‍यो त्यति धेरै पुरस्कार !: Dekhapadhi हरेक दिन अन नेट बोनस टक टाइम।
• प्रत्येक दिन ७०० जना ग्राहकलाई २०० रुपैयाँ बोनस ब्यालेन्स।
• साप्ताहिक रुपमा ७ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस।
• बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २०।

एनसेलले ल्यायो चाडपर्व लक्षित योजना, जति धेरै कुरा गर्‍यो त्यति धेरै पुरस्कार !
काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ। यस योजना अन्तर्गत एनसेलका सबै प्रीपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउने एनसेलले बताएको छ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाका मुख्य विषेशता हुन्। प्रीपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन्। यो योजना आजदेखि लागू भइ आठ हप्ता अर्थात मंसिर १३ गतेसम्म कायम रहने एनसेलले बताएको छ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रीपेड ग्राहकले १७१०७ मा डायल गरी निःशुल्क सहभागी हुन सक्नेछन्। यस योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन्। तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन्। र, यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुने एनसेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई २०० सय रूपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन्।

एनसेल आजियाटा लिमिटेडका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “चाडपर्वको सुरुआतसँगै यो वर्षको सबैभन्दा रमाईलो समयको आगमन भएको छ। हाम्रा गाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाईलो बनाउनेमा हामी विश्वस्त छौं।”

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकलाई उपहार दिइनेछ। दैनिक उपहार अन्तर्गत ग्राहकले २०० रूपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन्।

साप्ताहिक उपहारमा साताभरि धेरै कुरा गर्ने ग्राहकहमध्ये सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ।

प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एम०१एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्ने एनसेलले बताएको छ। त्यसैगरी, यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन्। बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।

यो योजना साप्ताहिक चक्रमा संचालन हुने श्रीवास्तवले बताए। साप्ताहिक चक्र आइतबार सुरु भइ शनिबार समाप्त हुनेछ। दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाइ सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तान्तरण गर्ने उनले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्