काठमाडौं। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।

पहिलो कारोबार दिन नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अंकले बढेको हो।

कारोबार खुल्दाको सुरुआती समयमा ओरालो लागे पनि अन्तिममा सुधार आउँदै आज नेप्से परिसूचक १ हजार ५८५ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा १ करोड १ लाख कित्ता सेयर खरिदबिक्री भइ ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सेयर बजारमा उत्साहजनक सुधार आए पनि जलविद्युत र म्युचुअल फण्ड समूह ओरालो लागेका छन्।

जलविद्युत समूह १५.२६ अंक र म्युचुअल फण्ड समूह ०.३५ अंकले घटेको छ। त्यसबाहेकका अन्य १० समूहमा भने सुधार देखिएको छ।

सुधार देखिएकामध्ये वित्त र लघुवित्त एकल अंकले बढेका छन् भने अन्य सबै समूहमा दोहोरो अंकको सुधार आएको छ।

" /> काठमाडौं। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।

पहिलो कारोबार दिन नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अंकले बढेको हो।

कारोबार खुल्दाको सुरुआती समयमा ओरालो लागे पनि अन्तिममा सुधार आउँदै आज नेप्से परिसूचक १ हजार ५८५ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा १ करोड १ लाख कित्ता सेयर खरिदबिक्री भइ ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सेयर बजारमा उत्साहजनक सुधार आए पनि जलविद्युत र म्युचुअल फण्ड समूह ओरालो लागेका छन्।

जलविद्युत समूह १५.२६ अंक र म्युचुअल फण्ड समूह ०.३५ अंकले घटेको छ। त्यसबाहेकका अन्य १० समूहमा भने सुधार देखिएको छ।

सुधार देखिएकामध्ये वित्त र लघुवित्त एकल अंकले बढेका छन् भने अन्य सबै समूहमा दोहोरो अंकको सुधार आएको छ।

"> साताको पहिलो दिन १४ अंक बढ्यो नेप्से, कारोबार ३ अर्बभन्दा माथि: Dekhapadhi
साताको पहिलो दिन १४ अंक बढ्यो नेप्से, कारोबार ३ अर्बभन्दा माथि
काठमाडौं। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।

पहिलो कारोबार दिन नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अंकले बढेको हो।

कारोबार खुल्दाको सुरुआती समयमा ओरालो लागे पनि अन्तिममा सुधार आउँदै आज नेप्से परिसूचक १ हजार ५८५ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा १ करोड १ लाख कित्ता सेयर खरिदबिक्री भइ ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सेयर बजारमा उत्साहजनक सुधार आए पनि जलविद्युत र म्युचुअल फण्ड समूह ओरालो लागेका छन्।

जलविद्युत समूह १५.२६ अंक र म्युचुअल फण्ड समूह ०.३५ अंकले घटेको छ। त्यसबाहेकका अन्य १० समूहमा भने सुधार देखिएको छ।

सुधार देखिएकामध्ये वित्त र लघुवित्त एकल अंकले बढेका छन् भने अन्य सबै समूहमा दोहोरो अंकको सुधार आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्